
भारत । भारतको खुद्रा मुद्रास्फीति डिसेम्बर २०२३ मा बढेर ५.६९ प्रतिशत पुगेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार डिसेम्बर २०२३ मा

एजेन्सी । बेइजिङले विलियम लाइलाई खतरनाक पृथकतावादी पनि भनेको थियो। समस्याको कारक पनि नभनेको होइन। तीनै विलियम ताइवानको राष्ट्रपतिमा निर्वाचित हुनु बेइजिङका लागि धक्काको विषय हो। ताइवानको विवादको विषय नयाँ

एजेन्सी । चीन र ताइवानबीच लगातार तनाव बढ्दो अवस्थामा छ । शनिबार र आइतबार चिनियाँ सेनाले आफ्नो सीमामा घुसपैठ गर्ने प्रयास गरेको ताइवानले जनाएको छ । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले

नयाँ दिल्ली । रुसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई समर्थन गर्ने भएको छ । भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई स्वीकार

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा भारतीय समुदायलाई सम्बोधन गर्ने भएका छन् । आगामी यूएई भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले फेब्रुअरी १३ मा

बेइजिङ । आगामी फेब्रुअरी १ देखि चीनले सिन्जियाङ प्रान्तमा धार्मिक मामिलासम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ । चिनियाँ सञ्चार माध्यमलाई उद्धृत गर्दै बिटरविन्टरले जनाएअनुसार नयाँ नियम अन्य प्रान्तमा लागू

माले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्यद्धीप भ्रमणको तस्विर सामाजिक सञ्जालमा सेयर भएपछि भारत र माल्दिभ्सबीच तनाव बढेको छ । यो तनाव त्यही बेला बढेको हो, जुनबेला माल्दिभ्सका राष्ट्रपति मोहम्मद

बेइजिङ । चीनको हेनान प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले शनिबार जनाएका छन् । दुर्घटना कोइलाखानीमा ग्यास विस्फोटको

संयुक्त राष्ट्रसंघका प्रवक्ताले बिहीबार उत्तरी गाजामा अस्वभाविक रुपमा बिग्रँदै गएको मानवीय सङ्कटलाई प्रकाश पार्दै राहत कार्यमा अवरोधहरू खडा भएको बताउनुभएको छ । नियमित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसका

गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकू मारिएका इजरायली रक्षा बलले शुक्रबार जनाएको छ । दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकूको