विदेश

चिनियाँ राष्ट्रपति सीका सहयोगीलाई ढोकामै रोकियो

काठमाडाैं । चीनका राष्ट्रपति सी चिनफिङको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा चिनियाँ राष्ट्रपति सी आफ्ना आफ्ना सहयोगीका साथ हलमा प्रवेश गरिरहेको देखिन्छ। यसलाई ब्रिक्स शिखर सम्मेलनको हल

बीआरआईबारे इटालीले भन्‍यो- आर्थिक निर्भरताविरुद्धको संघर्ष

इटाली । जर्मनीपछि इटालीले अब चीनमाथिको आर्थिक निर्भरता घटाउने निर्णय गरेको छ। चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभमा इटालीका रक्षामन्त्रीको पछिल्लो टिप्पणीले पहलका अपूरो वाचा र चीनको रणनीतिक पुनर्मूल्यांकनप्रति बढ्दो

चन्द्रयानको सफल अवतरणमा प्रधानमन्त्री मोदीले भने : अब सूर्य र शुक्र हाम्राे टार्गेट

एजेन्सी । भारतको चन्द्रयान–३ को ल्यान्डर विक्रम चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएको छ। जस कारण देश खुशीले भरिएको छ । अहिले देशमा विभिन्न स्राेतबाट बधाई आइरहेकाे छ । यसैबीच ब्रिक्स

चन्द्रयान-३: भारतीय अन्तरिक्षयानको चन्द्रमाको दक्षिणी ध्रुवमा ऐतिहासिक अवतरण

एजेन्सी । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराउँदै इतिहास रचेको छ। यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै

भारतीय प्रधानमन्त्री मोदीले ब्रिक्समा भने- भारत विश्वको विकास इन्जिन बन्नेछ

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत आगामी वर्षहरूमा विश्वको विकास इन्जिनको रूपमा उभिने बताएका छन्। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो बताएका हुन्।

चिनियाँ युआन कमजोर हुँदा चीनको सेयर बजार नौ महिनाकै न्यून बिन्दुमा

बेइजिङ । चीनको मुद्रा लगातार कमजोर हुँदै जाँदा चिनियाँ स्टक नौ महिनाकै न्यून बिन्दुमा पुगेको छ र मागलाई पुनर्जीवित गर्ने अधिकारीहरूको प्रयासले लगानीकर्ताहरूलाई प्रेरित गर्न नसक्दा सोमबार युआनको मूल्य घटेको

बुधबार चन्द्रमाको सतहमा भारतको यान अवतरण गर्दै

काठमाडौं । बुधबार चन्द्रमाको सतहमा भारतको यान अवतरण गर्ने भएको छ । भारतले सार्वजनिक गरेको चन्द्र मिसन-३ (चन्द्रयान-३) को ल्यान्डर मोड्युल अनुसार भदौ ६ गते साँझ ६:०४ बजे चन्द्रमाको सतहमा

चीन आफ्ना नागरिकलाई जासुसीका निम्ती उक्साउँदै

एजेन्सी । वाह्य मुलुकको प्रभावलाई नियन्त्रण गर्न भन्दै चीनको राष्ट्रिय सुरक्षा मन्त्रालयले आफ्ना नागरिकलाई प्रतिजासुसी गतिविधिमा संलग्न हुन निर्देशन दिएको छ । पछिल्लो समय चीनमा गत जुलाईबाट नयाँ प्रतिजासुसी कानून

कति रिसाहा यी चिनियाँ?

एजेन्सी । सोमबार हङकङको नर्थ प्वाइन्टस्थित समुन्द्री किनारमा माछा मार्न गएका दुई चिनियाँबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ। माछा मार्ने निहुँमा भएको झगडामा दुई जनाबीच भनाभन हुँदा स्थिति

‘चीनको विकास मोडल चकनाचुर भइसक्यो’

एजेन्सी । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको देश चीन हाल गहिरो सङ्कटमा भएको र ४० वर्षको उसको ‘सफल विकास मोडल’ अब चकनाचुर भएको अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले बताएको छ