
एजेन्सी । पाकिस्तानमा फेरि एकपटक अल्पसंख्यकमाथि अत्याचारको घटना सार्वजनिक भएको छ । इस्लाम धर्मको पवित्र ग्रन्थको अपमान हुने डरले आक्रोशित भीडले बुधबार पञ्जाब प्रान्तमा आठ गिर्जाघरमा तोडफोड र आगजनी गरेको

एजेन्सी । सिङ्गापुर प्रहरीले मनी लन्ड्रिङ विरुद्ध चलिरहेको अभियान अन्तर्गत छापा मारेर एक अर्ब सिङ्गापुर डलर बराबरको सम्पत्ति जफत गरेको छ । यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्ने हो भने यो

नयाँदिल्ली, साउन ३२ भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल १ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ ।

एजेन्सी, साउन ३० भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको मृत्यु भएको छ । जसमध्ये शिमलामा पहिरोका दुई घटनामा १४ जनाको मृत्यु भएको छ ।

नयाँ दिल्ली, साउन ३० भारतमा सोमबार ७७औं राष्ट्रिय स्वतन्त्रता दिवस मनाइँदैछ । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगष्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिन्छ

एजेन्सी । चीन र ताइवानबीचको लडाइँ कसैबाट लुकेको छैन । भारत र अमेरिका पनि ताइवानको पक्षमा छन् । सोही क्रममा ताइवानका उपराष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवार विलियम लाईले अमेरिका भ्रमण

एजेन्सी । बढ्दै गएको आर्थिक संकट टार्नका लागि गरिएको अनेकौं चिनियाँ प्रयासले त्यत्ति धेरै सार्थकता पाउन सकेका छैनन्। संसारकै दोस्रो ठुलो जनसङ्ख्या भएको देशका लागि यो नै अहिले प्रमुख चिन्ताको

एजेन्सी । गएको दुई महिनाको प्राकृतिक विपत्तिका कारण चीनको अर्थतन्त्र जुलाई महिनामा अत्यास लाग्दो गरी ओरालो लागेको छ। जनवरीदेखि जुलाई महिनासम्मको विपत्तिका कारण ५ दशमलव ७४ अर्ब अमेरिकी डलर धक्का

एजेन्सी, साउन २९ पाकिस्तानी सरकारको आलोचना गरेको भन्दै सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाइएको छ । पाकिस्तानी सेनाको आलोचना गरेको आरोपमा सरकारले ११ जना पाकिस्तानी सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाइएको हो । समाचार अनुसार पाकिस्तानको
एजेन्सी, साउन २९ अमेरिकाको जङ्गलमा लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । एक सातादेखि लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय