विदेश

चीनकाे सिनजियाङमा उइगर मुस्लिममाथि ज्यादती कायमै

एजेन्सी । सन् २०१७ मा गिरफ्तार भएर १४ वर्षे जेल जीवन बिताइरहेका एक उइघुर मुसलमानको उच्च तनावको कारण जेल भित्र नै निधन भएको छ । सानो हुँदा कुरान पढेको अभियोगमा

भारतमा मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव फेल

काठमाडौं । भारतको लोकसभामा सरकारविरुद्ध विपक्षी गठबन्धनले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव असफल भएको छ । बिहीबार ध्वनि मतका आधारमा अविश्वासको प्रस्ताव असफल भएको घोषणा गरिएको हो । सरकारले विश्वासको मत

चिनियाँ लगानी अफगानिस्तानमा बलुवा पानी हाल्नु जस्तो

एजेन्सी । हालका महिनाहरूमा चिनियाँ कम्पनीहरूले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत अफगानिस्तानमा लगानी वृद्धि गरिरहेको छ । यद्दपि अफगानिस्तानमा आतंकवाद र अस्थिरताका कारण चुनौतीहरू सामना गरिरहेको भ्वाइस अफ अमेरिकाले रिपोर्ट

चीनमा सर्पकाे पनि तस्करी

एजेन्सी । चोरले चोरेर के गर्छन् ? मालसामान यता उता लैजान थाल्छन । कहिले ति समातिन्छन त कहिले फरार हुन्छन् । तर जब उनीहरु समातिन्छन् तब उनीहरुको अनौठो र उनीहरुले

चीन र चिनियाँ माफियाद्वारा मुलुकबाहिर एकअर्काको स्वार्थ संरक्षणमा काम गर्दै

एजेन्सी । युरोपमा चिनियाँ संगठित अपराधको खतरनाक वृद्धिले डायस्पोरा समुदायहरूलाई दमन गर्ने र प्रभाव जम्मा गर्ने बेइजिङको अभियानको रूपमा चिनियाँ राज्यसँगको सम्बन्धलाई उजागर गरेको प्रोपब्लिकाले रिपोर्ट गरेको छ। सन् २०१०

चिनियाँ प्रोपर्टी डेभलपमेन्ट कम्पनी ऋण संकटमा फसेपछि गुम्याे सम्पत्ति

काठमाडौं । कुनै बेला एसियाकी सबैभन्दा धनी महिला बनेकी चिनियाँ ‘प्रोपर्टी टाइकुन’ याङ हुइयानले विश्वका कुनै पनि अर्बपतिले भन्दा धेरै सम्पत्ति गुमाएकी छन् । चिनियाँ प्रोपर्टी डेभलपमेन्ट कम्पनी ऋण संकटमा

तिब्बती बालबालिकाहरुलाई चिनियाँ भाषा र संस्कृति पढाउन चीनकाे जाेडबल

बेइजिङ । तिब्बती बालबालिकाहरुलाई चिनियाँ भाषा र संस्कृति पढाउन चीनले विभिन्न काेणबाट जाेडबल गरिरहेकाे छ । जसकाे लागि तिब्बत स्वायत्त क्षेत्रमा सिनिसाइजेसनको तीव्रताका लागि चीनले हजारौं स्‍नातक गरेका शिक्षकहरुलाई तिब्बतमा

भ्रष्टाचारको दलदलमा फस्याे चीन, राष्ट्रपति सीलाई सकस

काठमाडौँ । चिनियाँ समाजले दशकौँदेखि सामना गरिरहेको भ्रष्टाचारको ठूलो चुनौती अहिले बाहिर पनि छताछुल्ल हुँदै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का केही प्रमुख सदस्यहरूमा भ्रष्टाचारको आरोप लागेको छ

चीनको प्राविधिक कम्पनीमा लगानी निरुत्साहित गर्ने अमेरिकाको तयारी

काठमाडौं । अमेरिकाले चीनको प्राविधिक कम्पनीमा आफ्ना नागरिकको लगानी निरुत्साहित गर्ने नीति ल्याएको छ । चिनियाँ प्राविधिक कम्पनीमा आफ्नो लगानी निरुत्साहित गर्ने उद्धेश्यका साथ राष्टपति जो बाईडेनले कार्यकारी आदेश जारी

चीनको अर्थतन्त्रमाथिको अर्को खतरा- ‘डिफ्लेसन’

काठमाडाैं । चीनको अर्थतन्त्र ‘डिफ्लेसन’ (अवस्फीति) को चरणमा प्रवेश गरेको छ। दुई वर्षभन्दा लामो समयपछि पहिलो पटक जुलाईमा चीनमा उपभोग्य वस्तुको मूल्यमा गिरावट आएको हो। यसले चिनियाँ अर्थतन्त्र उकास्ने सरकारी