
एम्सटरड्याम । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले राजीनामा दिएका छन् । आप्रवासीको सङ्ख्या रोक्न चाल्ने चार गठबन्धन साझेदार दलबीच सहमति नहुँदा सरकार ढलेको हो । यस कदमबारे तीन दिनसम्म वार्ता चलेको

एजेन्सी, असार २३ ओडिशाको बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले शुक्रबार तीन रेलवे कर्मचारीलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेका तीनै जनालाई आईपीसी धारा ३०४ (हत्या नभएको

ताइपेई । चीनबाट आक्रमणको खतरा झेलिरहेको ताइवानले भारतलाई लिएर ठूलो घोषणा गरेको छ । ताइवानले भारतमा तेस्रो कूटनीतिक कार्यालय खोल्ने घोषणा गरेको छ । ताइपेई इकोनोमिक एण्ड कल्चरल सेन्टर (TECC)

काठमाडौँ । चीनको चिनियाँ अर्बपति व्यापारी ज्याक माको कम्पनी एन्ट ग्रुपलाई विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै साढे सात अर्ब युआन अर्थात् लगभग एक अर्ब अमेरिकी डलर जरिवाना

बेइजिङ । अमेरिकी अर्थमन्त्री जेनेट येलेन र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच शुक्रबार बेइजिङमा भएको भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा अमेरिकाले ‘जित्नेले सबै पाउने’ प्रतिस्पर्धा नचाहेको बताए । येलेनको चारदिने

काठमाडौं । पपगायक कोको लीको मृत्युले चिनियाँभाषी संसारलाई स्तब्ध तुल्याएको छ । चिनियाँ सामाजिक सञ्जालमा मानसिक स्वास्थ्य समस्याको चर्चा छाएको छ । साताको अन्त्यमा आफ्नै ज्यान लिने प्रयास गरेपछि कोमामा

काठमाडाैं । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवं वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका

कोलकाता । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन् । सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका

पाकिस्तान । पाकिस्तानमा बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु भएको छ । मार्तुङ खास शांगला जिल्लामा क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दाँ उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा एक बालकलाई

इस्लामाबाद । मुखौटा लगाएका बन्दुकधारीहरूको समूहले डनका वरिष्ठ पत्रकारको घरमा छापा मारेर उनको परिवारलाई डराएर बिहीबार नगद र गहना लुटपाट गरेको छ। डनसँग कुरा गर्दै बाकिर सज्जाद सैयदले पाँच मुखौटाधारी