विदेश

बाेक्सी अारोपमा पाँच महिलाको सामूहिक हत्या

राँची,साउन २३ भारतको झारखण्ड राज्यको राँचीमा बोक्सीको आरोप लगाएर ५ महिलाको विभत्स तरिकाले हत्या भएको छ। राँचीदेखि ३७ किलोमिटर दूरीमा पर्ने माण्डर थानाअन्तर्गतको कजिया गाउँमा शुक्रबार राती केही व्यक्तिले घरको ढोका

ओबामादेखि मोदीसम्मः कसको तलब कति ?

हामीले संसारभरीका नेताहरुले देशको सेवा गरिरहेको जानकारी विभिन्न समाचार एजेन्सीबाट पाउने गर्दछौं । तर उनीहरुले देशको सेवा गरेबापत् कति तलब थाप्छन् भन्ने बारे त्यति जानकारी पाएका हुँदैनौं । यहाँ संसारका

राजालाई गाली गर्दा ३० वर्ष जेल !

बैंकक, साउन २३ राजाको अवहेलना गरेकोे अभियोगमा थाई सैन्य अदालतले एक पुरुषलाई ३० वर्ष र एक महिलालाई २८ वर्ष जेल सजाय सुनाएको छ ।थाइल्याण्डमा राजा भूमिबल अदुल्यादेजको आलोचना गर्न नपाइने

हिरोशिमामा भएको परमाणु बम हमलाको ७०‌ वर्ष

हिरोशिमामा भएको परमाणु बम हमलाको ७०‌औं वर्ष स्मरण समारोहमा सम्बोधन गर्दै जापानी प्रधानमन्त्री शिन्जो आबेले हिरोशिमाको सम्झनाले सबैलाई निशस्त्रीकरणको लागि काम गर्न प्रेरित गरेको बताएका छन् । जापानभर मानिसहरुले हिरोशिमामा

डुंगा पल्टिँदा २५ जनाको मृत्यु

साउन २१ लिबियाको भूमध्यसागरमा डुंगा पल्टिँदा २५ जनाको ज्यान गएको छ । शरणार्थी ओसार्दै गरेको डुंगामा ६ सयजना यात्रु थिए । ४ सय जनाको सकुशल उद्दार गरिएको छ । डुंगा

रेल दुर्घटना, १९ को ज्यान गयो

नयाँदिल्ली साउन २० भारतको मध्य प्रदेशमा रेल दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । मध्य प्रदेशको हरदा जिल्लामा कामयनी एकसप्रेस र जनता एक्सप्रेसको केही डिब्बा छुट्टिँदा दुर्घटना भएको हो

विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गयो

बेरुत, साउन १८ सिरियाली सेनाको एक विमान सिरियाको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। सो विमानमा रहेका १२ जनाको ज्यान गएको पनि बताइएको छ। उत्तर पश्चिमी नगर आरिहमा सोमबार सो विमान दुर्घटना

हराएको जहाजको टुक्रा-टुक्रा भेटियो

पेरिस, साउन १८ हिन्द महासगर स्थित आइल्याण्ड रियुनियनका प्रहरी अधिकारीले एक विमानको ढोका भेट्टाएको दाबी गरेका छन्। यो जहाजको टुक्रा रहस्यमय किसिमले हराइरहेको मलेसिया एयरलाइन्सको उडान नम्बर एमएच ३७०को भएको

हावामा यसरी उडे १६४ मानिस, बन्यो विश्वकिर्तिमान (फोटो र भिडियो सहित हेर्नुहोस्)

दुनियामा खतरनाक स्टन्ट देखाउने मानिसहरुको केही कमी छैन । अमेरिकामा पनि हालै सासै रोकिदिने खालको स्टन्ट देखाइएको छ । उक्त स्टन्टमा १-२ जना होइन १ सय ६४ जना मानिसहरु एकसाथ

विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु

लण्डन,  साउन १६ अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदा ओसामा बिन लादेनकी सौतेनी आमा र बहिनी हवाई जहाज दुर्घटनामा मृत्यु भएको छ । आफ्नो निजी विमानमा सवार उनीहरुको लण्डनको बाहिरी इलाकामा