विदेश

मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु

मध्य नाइजेरियाको एक गाउँमा बन्दुकधारी समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ । स्थानीय विकास सङ्गठनले शनिबार दिएको जानकारीअनुसार उक्त घटनामा सुरक्षाकर्मी तथा गाउँलेहरू मारिएका छन् भने आक्रमणकारीहरूले

कतार एयरवेजको दोहा–काठमाडौं-दोहा उडान तालिका तय, यस्तो छ सेडुअल

काठमाडौं । अमेरिका–इरानबीचको द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रमा समेत ठूलो असर परिरहेको छ । इरानले मध्यपूर्वमा आक्रमण गरिरहेका बेला नेपाललाई समेत असर पारिरहेको छ । १८ लाख भन्दा बढी नेपाली नागरिकहरु

एनएक्सटी २०२६ सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका बाबुरामले भने – सन्तोषको अनुभूति भयो

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको राजधानी नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय एनएक्सटी २०२६ सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफू स्वदेश फर्किएको जानकारी गराएका हुन्

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल भोवेल काठमाडौंमा

काठमाडौं । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन् । उनी केही समय अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।भोवेलको टोलीलाई नेपाली सेना र नेपालस्थित अमेरिकी दूतावासका

युएईका तीन बन्दरगाह खाली गर्न इरानको चेतावनी

एजेन्सी । इरानले संयुक्त अरब इमिरेट्स (युएई) का तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न भनेको छ । अमेरिका र इजरायलसँगको युद्ध तेस्रो सातामा प्रवेश गर्न लाग्दा इरानले पहिलो पटक छिमेकी

बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन् । बग्दादमा इरान समर्थित शक्तिशाली समूह काताइब हेजबुल्लाहलाई लक्षित गरी दुई वटा आक्रमणमा एक कमान्डरसहित यसका तीन

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई, ३० फागुन । इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को फुजाइरा बन्दरगाहमा शनिबार ड्रोन हमला गरेको छ। यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण हमला गरेलगत्तै भएको हो ।  यूएईका अधिकारीहरूले

इराकमा अमेरिकी इन्धन आपूर्ति गर्ने सैन्य विमान दुर्घटना

बगदाद । इराकको पश्चिमी क्षेत्रमा अमेरिकी सेनाको इन्धन आपूर्ति गर्ने सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनापछि उद्धार कार्य जारी रहेको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाको मध्यपूर्व कमान्ड

चीनद्वारा दुई परीक्षण उपग्रह अन्तरिक्षमा प्रक्षेपण

बेइजिङ । चीनले पृथ्वी अवलोकनसम्बन्धी प्रविधिको परीक्षणका लागि दुई वटा नयाँ परीक्षण उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिछाङ उपग्रह प्रक्षेपण केन्द्रबाट शुक्रबार बिहान

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा सर्वसाधारणका घरहरूलाई लक्षित गरेको आरोप लगाउँदै कम्तीमा चार जना नागरिक मारिएको