
एजेन्सी । मध्यपूर्वको तनावका कारण विश्व बजारमा देखिएको इन्धन आपूर्तिको अभावलाई कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ

नैरोबी । दक्षिणी इथियोपियाको गामो क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको प्रहरीले बुधबार पुष्टि गरेको छ। दक्षिण इथियोपिया क्षेत्रीय राज्य प्रहरी आयोगले एक विज्ञप्तिमा जारी

वासिङटन डीसी । विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फेंटिनोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको राष्ट्रिय फुटबल टोलीलाई अमेरिका आयोजना हुने विश्वकपमा सहभागी हुन स्वागत गरिने आश्वासन दिएको बताएका छन्

काठमाडौँ । भारतको सर्वोच्च अदालतले बुधबार इच्छामृत्युसम्बन्धी एक ऐतिहासिक फैसला सुनाउँदै १३ वर्षदेखि कोमामा रहेका ३१ वर्षीय युवक हरीश राणालाई निष्क्रिय इच्छा मृत्युको अनुमति दिएको छ । गाजियाबादका स्थायी बासिन्दा

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । उनी भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्श ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ मा सहभागी हुन गएका हुन्

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई–काठमाडौं विशेष उडानको तयारी गरेको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्याउन निगमले विशेष उडानको व्यवस्था गरेको

एजेन्सी । इरानले नयाँ सर्वोच्च नेता चयन गर्ने निर्णयको उत्तर कोरियाले सम्मान गरेको छ । उत्तर कोरियाली विदेश मन्त्रालयका एक अधिकारीले इरानी जनतालाई आफ्ना सर्वोच्च नेता छनोट गर्ने पूर्ण अधिकार

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि भारत प्रस्थान गर्ने भएका छन्। भट्टराई भारतमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भट्टराई बुधबार त्यसतर्फ प्रस्थान गर्र्न लागेका हुन्। नयाँदिल्लीस्थित

बेइजिङ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनले सन् २०२६ को पहिलो दुई महिनामा वैदेशिक व्यापारमा अप्रत्याशित सफलता हात पारेको छ। वासिङ्टनसँगको बढ्दो तनाव र विभिन्न व्यापारिक प्रतिबन्धका बाबजुद चिनियाँ सामानको

काठमाडाैँ। मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धन अभाव र असन्तुष्टि देखिन थालेको छ । बङ्गलादेशमा अवस्था अझ तनावपूर्ण बनेपछि प्रमुख तेल डिपोहरूको सुरक्षा