विदेश

मध्यपूर्व तनाव चर्किँदै, असर विश्वभर फैलिने सङ्केत

काठमाडाैँ । मध्यपूर्वमा जारी युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने स्पष्ट सङ्केत देखिएको छ । इजरायल र इरानबीचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट; ७ जनाको मृत्यु, तीन जना घाइते

एजेन्सी। भारतमा इलेक्ट्रिक कार चार्ज भइरहेको बेला विद्युत् सर्ट भएर आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । भारतको मध्यप्रदेश राज्यमा पर्ने इन्दौरस्थित बंगाली चौराहनजिकै रहेको कोलोनीमा आज बिहान उक्त

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

एजेन्सी । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको छ । स्थानीय समयअनुसार बुधबार बिहान सबेरै यी आक्रमण भएका हुन्। एजेन्सीहरूले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जानकारी दिएका छन् भने बगदादमा

युएईस्थित अष्ट्रेलियाली सैन्य आधार नजिकै इरानी क्षेप्यास्त्र प्रहार

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको अष्ट्रेलियाली सैन्य आधार शिविर नजिकै इरानी क्षेप्यास्त्र खसेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार, आज बिहान ९ः१५ बजे युएईमा रहेको अष्ट्रेलियाको

चिनियाँ राष्ट्रपतिको पुस्तक जलाउने घटना छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धमा असर पुर्‍याउने घटनासम्बन्धी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ। केहि दिनअघि मोरङको विराटनगरस्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति

इन्धन बचत गर्न हप्तामा ३ दिन बिदा दिने श्रीलङ्काको घोषणा, अन्य एसियाली देशहरू के गर्दै छन् ?

एजेन्सी। अमेरिका र इजरायलको इरानसँग जारी युद्धका कारण सम्भावित इन्धन अभावलाई मध्यनजर गर्दै श्रीलङ्काले इन्धन बचत गर्न कडा कदम चालेको छ। यसै क्रममा श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सोमबार उच्च

इरानले पहिल्यै दिएको थियो अमेरिकी सैन्य कारबाहीले क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी

तेहरान । अमेरिकाको सैन्य हस्तक्षेपले व्यापक क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी इरानले पहिले नै दिएको खुलासा भएको छ । इरानका सर्वाेच्च नेता आयतुल्ला अली खामेनीले फेब्रुअरी १ मा सन् १९७९ को

इराकस्थित अमेरिकी दूतावासमा हवाई आक्रमण

एजेन्सी । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा हवाई आक्रमण गरिएको छ । बगदादमा रहेको अमेरिकी दूतावासमा धेरैवटा ड्रोन र रकेट प्रहार गरिएका हुन् । इराकी सुरक्षा स्रोतका अनुसार ‘यो हालैका

पाकिस्तानले गर्यो काबुलको अस्पतालमा आक्रमण, ४ सय जनाको मृत्यु

काठमाडौं । पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलमा रहेको एक लागुऔषध प्रयोगकर्ताहरूको अस्पतालमा आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ भने २५० घाइते भएका छन् । अफगानिस्तानका सरकारी

चीनले मार्च ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै

बेइजिङ । एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ प्रत्यक्ष उडानहरू पुन: सुरु गर्ने तयारी गरेको एयर चाइनालाई उदृत गर्दै एएफपीले जनाएको छ । यस अघि दुई राजधानीहरू