विदेश

अफगानिस्तानको मन्त्रालय परिषरमा आत्मघाती आक्रमण हुँदा २८ जनाको मृत्यु

एजेन्सी, पुस १० अफगानिस्तानको राजधानी काबुलमा रहेको मिनिस्ट्री अफ पब्लिक वर्क्सको परिषरमा बिस्फोट तथा गोली प्रहार भएको छ । आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको छ भने २० जना घाइते

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफलाई सात वर्षको जेल सजाय

एजेन्सी, पुस ९ पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई भष्ट्राचारको मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ । अकाउण्टिबिलिटि कोर्टले आज अल अजिजा मुद्दामा दोषी ठहर गर्दै सात वर्षको जेल सजाय

अमेरिकी रक्षामन्त्रीले दिए राजिनामा

एजेन्सी, पुस ६ अमेरिकाका रक्षामन्त्री जिम माट्टिजले बिहीबार राजीनामाको घोषणा गरेका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट २००० अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेको भोलिपल्ट जिमले राजीनामाको घोषणा गरेका

मुम्बईको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु

नयाँ दिल्ली, पुस ३ भारतको मुम्बईस्थित इएसआइसी कामगर अस्पतालमा सोमबार आगलागी हुँदा २ महिनाको एक शिशुसहित कम्तिमा ६ जनाको मृत्यु हुुनुका साथै १२९ जना घाइते भएका छन् । विद्युतीय सर्टका

नेपालमा भारतीय ठूला नोट बन्द गरिएकोमा भारतमा खैलाबैला

बिहार, पुस ३ भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका नेता तथा पूर्व संघीय मन्त्री सकील अहमदले नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारको दम्भका कारण भारतीय नोट नेपालमा नचल्ने अवस्था आएको आरोप

सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकूको मृत्यु

एजेन्सी, पुस २ अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् ।  यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै अन्य १०

भाडामा बस्ने युवतीका कोठामा गोप्य क्यामेरा फिट गर्ने पक्राउ

एजेन्सी, मंसिर २० भारतको तमिलनाडुमा एक घरमा भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गर्ने घरवाला पक्राउ परेका छन् । भाडामा बस्ने ती युवतीले हेयर ड्रायर प्रयोग गर्न सकेट प्लबगमा

भारतमा विषालु रक्सी खाँदा सातको मृत्यु

एजेन्सी, मंसिर १३ भारतको पश्चिम बंगालमा विषालु रक्सी खाँदा सात जनाको ज्यान गएको छ । विषालु रक्सी खाएर बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ । समाचार एनेन्सी पीटीआईसँग

डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका

काम्पाला, ९ मङ्सिर युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार

काबुलमा आत्मघाटी विस्फोट हुँदा ५० जनाको मृत्यु

एजेन्सी, मंसिर ५ अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका