विदेश

रूसले सुरु गर्यो अहिलेसम्मकै विशाल सैन्य अभ्यास, चीन पनि सहभागी

रूस, भदौ २७ रूसले अ हिलेसम्मकै विशाल सैन्य अभ्यास मंगलबारदेखि सुरु गरेको छ । रूस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले यसको आलोचना

समलिङ्गीको पक्षमा ऐतिहासिक फैसला, यौन सम्बन्धलाई वैधता

नयाँ दिल्ली, २२ भदौ भारतमा समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ । अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई वैधानिकता दिएको हो

सुरक्षा कारबाहीमा २० जना जियादीको मृत्यु

एजेन्सी, भदौँ १४ इजिप्टको सेनाले सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको दाबी गरेको छ । सेनाको पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको पछिल्लो सुरक्षा कारबाहीमा २० जना

अमेरिकी दूतावासमा गोली प्रहार

अङ्कारा, भदौ ५ टर्कीमा रहेको अमेरिकाको दूतावासमा गोली प्रहार भएको छ । सोमबार भएको गोली प्रहारबाट कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन्

दुई सातामा भूकम्पबाट चार सय बढीको मृत्यु

इन्डोनेसिया, भदौ ४ दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा ठूला भूकम्पले चार सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आइतबार मात्रै इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा दुईवटा शक्तिशाली भूकम्प गएका छन्

राष्ट्रसङ्घका पूर्वमहासचिव कोफी अन्नानको निधन

जेनेभा, स्विट्जरल्याण्ड, २ भदौ राष्ट्रसङ्घका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार निधन भएको छ । उहाँ ८० वर्षको हुनुहुन्थ्यो । पूर्वमहासचिव अनानको मृत्युको खबरले आफूहरूलाई स्तब्ध बनाएको शोक

भारतको केरला राज्यमा बाढी र पहिरोमा ३२४ को मृत्यु

एजेन्सी, भदौँ २ भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण

पुल भत्किँदा २२ जनाको मृत्यु

इटाली, साउन ३० इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिनुभएको छ । दुर्भाग्यबस दुखद घटनामा २२ जना नागरिकको मृत्यु भएको

नौतले अस्पतालमा आगलागी, ९ जनाको मृत्यु

ताइवान, साउन २९ ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् । ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ विरामीसहित

नोबेल शान्ति पुरस्कार बिजेता नायपालको निधन

एजेन्सी, साउन २७ नोबेल शान्ति पुरस्कार बिजेता बीएस नायपालको ८५ बर्षको उमेरमा निधन भएको छ । लन्डनमा बसोबास गर्दै आएका भारतीय मूलका नायपाल लामो समयदेखि अस्वस्थ थिए । लन्डनको त्रिनिडाडस्थित