शिक्षा

जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका

काठमाडौँ, १८ चैत । जन्मदर्ता नहुँदा सडक बालबालिकाले अहिले पनि स्वास्थ्य शिक्षासहित राज्यबाट पाउने कुनै पनि सेवा पाउन नसकेको पाइएको छ ।

रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । अनेरास्ववियुले रमेश अवस्थीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्नातकोत्तर तह अध्ययन गरिरहेका अवस्थीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । अनेरास्ववियुको अमृत साइन्स क्याम्पस

लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान

लुम्बिनी, १६ चैत । समाजको सकारात्मक रुपान्तरणका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेको छ । विश्वविद्यालयको बौद्ध अध्ययन सङ्कायले विद्यालयमा बौद्ध शिक्षा अभियानको थालनी गरेको हो

यो वर्ष शैक्षिक सत्र अगावै पाठ्यपुस्तक सम्बन्धित विद्यालय पुग्छ : जनक शिक्षा

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको छ । केन्द्रका अनुसार १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको

स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण अभियान सुरु

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिकाले आजबाट प्रजनन उमेरका महिलाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार अभियान सुरु गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर

आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

काठमाडौँ, १२ चैत । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडाँै टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त स्कुल सञ्चालन गरिएको

स्ववियु निर्वाचन माग गर्दै पाटनमा अखिल क्रान्तिकारीले थाल्यो रिले अनसन

काठमाडौं । स्ववियु निर्वाचन गराउन माग गर्दै पाटन क्याम्पसमा अखिल क्रान्तिकारीले रिले अनसन थालेको छ । अखिल क्रान्तिकारी पाटन क्याम्पस कमिटीका उपाध्यक्ष एवं स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार टीकाराम खत्री

‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

सुनसरी, ११ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो ।

बेलबारी अन्तरराष्ट्रिय नाट्य महोत्सवमा विद्यार्थीको आकर्षण

बेलबारी (मोरङ), ११ चैत । बेलबारी प्राज्ञ प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारीमा अन्तरराष्ट्रिय नाट्य महोत्सवमा स्थानीय विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको छ । विद्यालय तथा क्याम्पस तहका विद्यार्थीसहित स्थानीय समाजसेवी, शिक्षाप्रेमी, कलाकारलाई

त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ। चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको स्ववियु निर्वाचन चैत १३ गते हुने