शिक्षा

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका विद्यार्थी दीक्षित

धरान, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा आज ६५७ विद्यार्थी दीक्षित भएका छन् । प्रतिष्ठानका सन् २०१० देखि २०१७

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ, कार्तिक २५ । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । विश्वविद्यालयको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान

आधारभूत तहदेखि नै व्यवहारिक शिक्षाको विकास गर्नुपर्छ: मुख्यमन्त्री सिंह

वीरगन्ज २४ कात्तिक । समृद्ध मधेस निर्माणका लागि वीरगञ्जमा पहिलो पटक नवउद्यमी सम्मेलनको आयोजना गरिएको छ । वीरगञ्जको गण्डकस्थित क्लार्क होटलमा आयोजित नवउद्यमी सम्मेलनको आज कार्यक्रमबिच मधेस प्रदेशका मुख्यमन्त्री सतिश

‘एमबीबीएस’ पढाउँदै कनकासुन्दरी गाउँपालिका

जुम्ला २२ कात्तिक । कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी

शिक्षामन्त्री भट्टराईका सय दिन : ४२ उपलब्धि सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो सय दिनको कार्य उपलब्धि सार्वजनिक गर्नुभएको छ । मन्त्रालयको नेतृत्व सम्हाल्नु भएसँगै मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा

विद्यालय नहुँदा बालबालिका आधारभूत शिक्षाबाट वञ्चित 

बाँके ८ कात्तिक। विद्यालय बन्द नहुँदा भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको बाँकेको डुडुवा गाउँपालिकाको वडा न। १ बार्डर चौफेरीमा विद्यालय स्थापना

गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान

गण्डकी, ५ कात्तिक । पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ । निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा राधाकृष्ण

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर, ४ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण

‘समृद्धिका लागि शिक्षामा सुधार ल्याउनुपर्छ’

सप्तरी, २ कात्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देश समृद्धि र विकासका लागि शिक्षामा सुधार ल्याउनुपर्ने बताउनुभएको छ । जनतासँग जसपा, नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत सप्तरीको

देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित

काठमाडौँ, १२ असोज । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ । त्रिविले आज सूचना जारी गरी यही असोज १०