शिक्षा

दैनिक चार घन्टा हिँडेर विद्यालयमा पढ्दै

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानीका विद्यार्थी मावि तहको शिक्षा हासिल गर्न दैनिक ४ घन्टा हिँडेर पाखापानीको विद्यालयमा पढने गरेका छन्

नयाँ माध्यमिक परीक्षा (एसइई) को तयारी पूरा, भोलि बिहान ८ बजेदेखि परीक्षा

देशभर भोलि बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ

होली खेलेको रकमबाट शिक्षकलाई तलब

यो वर्षको होली सकिएसँगै बैतडीका अधिकांश विद्यालयले होली खेलेर जम्मा भएको रकम विद्यालय सञ्चालनमा खर्च गर्ने जनाएका छन्

विद्यालय भवन निर्माण

नवदुर्गा माध्यमिक विद्यालय रामपुर पाल्पाको चार कोठे पक्की भवन निर्माण गरिएको छ

सुनसरीमा एसइई परीक्षाको तयारी पूरा

सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको छ । पहिलो पटक एसएलसी परीक्षाको बदलामा भइरहेको यो परीक्षाका लागि सबै तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ

माध्यमिक शिक्षा परीक्षाका लागि एक हजार ९२३ परीक्षा केन्द्र

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आगामी चैत ३ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि देशभर कुल एक हजार ९२३ केन्द्र निर्धारण गरेको छ

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा विसं २०७३ मङ्सिरमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन

स्ववियु निर्वाचन : कुन विद्यार्थी संगठनले कति जिते ?

स्ववियु निर्वाचन २०७३ काे नतिजा त्रिभुवन विश्वविद्यालय निर्वाचन समितिले सार्वजनिक गरेकाे छ । सार्वजनिक नतिजा अनुसार एमाले निकट अनेरास्वियु पहिलाे स्थानमा रहेकाे छ

आंगिक क्याम्पसमा अनेरास्ववियु अगाडि

त्रिभुवन विश्वविद्यालयका २३ आंगिक क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको थप परिणाम आएको छ । उपत्यकाका सात र बाहिरका १६ आंगिक क्याम्पस स्ववियु निर्वाचन भएको थियो । २३ आंगिक

कक्षा ११ को परीक्षा सर्यो

स्थानीय चुनावका कारण कक्षा ११ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्ली रिमालका अनुसार चुनावका कारण बैशामा तय भएको कक्षा ११ को अन्तिम परीक्षा असारमा सारिएको