शिक्षा

एन प्याब्सनको अध्यक्षमा न्यौपाने चयन

काठमाडौं, असोज १३ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)को अध्यक्षमा सह–अध्यक्ष सुवास न्यौपाने अध्यक्ष चयन भएका छन् । यसअघि आलोपालोका लागि भएको सहमति बमोजिम अध्यक्षमा आजदेखि सहअध्यक्ष

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा राहत शिक्षकविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, असोज १२ । कैलालीमा शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदातमा मुद्दा दायर गरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहतमा कार्यरत

डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरू हुने

काठमाडौं, असोज ११ । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी

राहत शिक्षकको आन्दोलन जारी, आज कालोपट्टी बाँधेर प्रदर्शन

काठमाडौं, असोज ११ । राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी छ । विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै उनीहरूले असोज ३ गतेदेखि निरन्तर आन्दोलन जारी राखेका हुन्। नेपाल राहत शिक्षक केन्द्रीय

राहत शिक्षकहरूले आज सिठ्ठी फुके

काठमाडौं, असोज ९ । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक आन्दोलनमा रहेका राहत शिक्षकहरूले आज (मंगलबार) सिठ्ठी फुकेर प्रदर्शन गरेका छन्। राहत शिक्षकहरूले काठमाडौंको माइतीघर मण्डलमा सिठ्ठी फुकेर प्रदर्शन

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु

भक्तपुर, असोज ९ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आज (मंगलबार)देखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’

राहत शिक्षकहरुकाे आन्दोलन : सडकमै सुतेर बिरोध

काठमाडौं, असोज ८ । आन्दोलनरत राहत शिक्षकहरुले सोमबार काठमाडौंको माइतीघरमा भेला भई सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । माइतीघर मण्डेलामा भेला भएका उनीहरुले बानेश्वरसम्म सडकमै सुतेर बिरोध जनाएका हुन्

राहत शिक्षकको आन्दोलन जारी, आज सडकमा लम्पसार सुत्ने

काठमाडौं, असोज ८ । राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी छ । आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका

शैक्षिक क्षेत्रको लगानी घट्दै जानु बिडम्बना : भट्टराई

काठमाडौं, असोज ६ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले

शिक्षकको आन्दोलन जारी, आज पनि विद्यालयमा पठनपाठन ठप्प !

काठमाडौं, असाेज ५ देशभरका सामुदायिक विद्यालयहरुमा आज पनि पठनपाठन नहुने भएको छ । गत बुधबारदेखि शिक्षकहरु विद्यालय बन्द गरेर राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएपछि बिहीबार देशभरका विद्यालयहरुमा पढाई ठप्प रहेका थिए