शिक्षा

कक्षा १२ को नतिजा यही साता भित्रै

काठमाडौं, माघ १२ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा यसै साता भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

काठमाडौं, माघ २ गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि

जेठमा एसईई सञ्चालन गर्न चारवटा विकल्प पेश

काठमाडाैँ, पाैष २०शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि बढाइएको छ

वैकल्पिक विधि प्रभावकारी नबनेपछि इलाममा विद्यालयबाटै पढाइ शुरु

इलाम, पाैष १५ कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै शैक्षिक सत्र शुरु भए पनि कोरोनाका कारण विद्यालय बन्द थिए । सरकारले विद्यालय शिक्षा

एसईईको रजिस्ट्रेसन फाराम खुल्यो (सूचनासहित)

काठमाडौं, पुस १५ राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम खुला गरेको छ। बोर्डले सूचना जारी गर्दै रजिस्ट्रेसन फाराम खुला गरेको जनाएको हो । जारी

काठमाडौंमा तत्काल विद्यालय नखुल्ने

काठमाडौं, पौष २ काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय थप केही समय बन्दै रहने भएका हुन् । केही विद्यालय

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

काठमाडाैँ, मंसिर ११सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वर्ष चैतदेखि विद्यालय बन्द छन्

त्रिविका स्थगित परीक्षा तिहार लगत्तै

काठमाडौं, कात्तिक २२ त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिने व्यवस्था गर्न निर्देशन

काठमाडौं, कात्तिक १९ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट पनि दिन मिल्ने व्यवस्था गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । उनले विद्यार्थी जहाँ

कक्षा १२ को परीक्षा मंसिरमा हुने

काठमाडौं, कार्तिक ५ नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा