शिक्षा

त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह

काठमाडौं, असोज २७ त्रिभुवन विश्वविद्यालय त्रिविले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट

अनुभव साट्दै सार्कका शिक्षामन्त्रीहरु

काठमाडौं, असोज २३ दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् । शिक्षा,

सिटिइभिटीका स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि

काठमाडौं, असोज २३ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ९सिटिइभिटी०ले लकडाउनका कारण स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि  लिने तयारी गरेको छ। आज सूचना निकाल्दै सिटिइभिटीले स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक

बीबीएस प्रथम वर्षमा समिता नेपाल टप

धनकुटा, असोज २० बीबीएस प्रथम बर्षमा धनकुटाकी समिता ढुङ्गेलले सर्वोत्कृष्ट अंक ल्याएर प्रथम भएको दाबी गरिएको छ । लिवर्टी कलेज धनकुटामा अध्ययनरत ढुङ्गेलले व्यवस्थापन ९बीबीएस० तर्फ स्नातक तह प्रथम बर्षमा

विद्यालय खोले कारबाही, प्रशासनले दियो यस्तो चेतावनी

काठमाडौं, असोज १६ आफू खुशी विद्यालय सञ्चालन गरे कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्पूर्ण स्थानीय तहलाई पत्राचार गरेर सरकारी निर्णयको पूर्णः पालना गर्न सचेत

कोरोनाको केन्द्रमा परीक्षाको तयारीः बाध्यता कि शुल्क असुल्ने मेलो ?

विराटनगर, असोज १२ कोरोना संक्रमणको केन्द्र बनेको प्रदेश १ को राजधानी विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालन हुने तयारी सुरु भएको छ। संक्रमण तीव्र भइरहेका बेला परीक्षाको तयारी थालिएको भन्दै

वैकल्पिक सिकाइ प्रभावकारी बनाइने छ

कोभिड –१९ को जोखिमका कारण शिक्षालय बन्द रहेका स्थितिमा पनि वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सुनिश्चितता गराउने नेपाल सरकारको निर्णयबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न निर्देशिका, अध्ययन सामग्री, परीक्षाका आधार

कक्षा १२ का विद्यार्थीको विवरण संकलन गरिदै, के हुन्छ परीक्षा ?

काठमाडौं, भदौ २७ कोरोना भाइरस सक्रमणका कारण परीक्षा रोकिएको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने तयारी गरेको छ । बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरू

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि

काठमाडौं, भदौ १३ त्रिभुवन विश्वविद्यालय त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी

त्रिविद्धारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आह्वान

काठमाडौं, भदौ १० त्रिभुवन विश्वविद्यालय त्रिविले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस का कारणले कक्षा कोठामा गई पठनपाठन