
जनकपुरधाम ८ फागुन। जनकपुरधाममा चार दिवसीय “जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२” सम्पन्न भएको छ । मैथिली विकास कोषको आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा र संस्कृति मन्त्रालय, जनकपुरधाम

काठमाडौँ ८ फागुन । हिमाली आदिवासी जातिको रैथाने खानाको स्वाद समेटिएको ‘द लेखाली कुकबुक’ पुस्तक आज विमोचन गरिएको छ । आज आयोजित एक समारोहमा पुस्तकका लेखक बिन्ती गुरुङ, आदिवासी जनजाति उत्थान राष्ट्रिय

नेपालगन्ज, २ फागुन। पर्यटन प्रवर्द्धनका साथै स्थानीय कला, संस्कृति र साहित्यको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको ‘जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२’ मा नेपाल र भारतका साहित्यकार सम्मानित हुनुभएको

काठमाडौँ, २ फागुन । १७औँ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ । शैली थिएटर, रूसी सदन र ओजस थिएटरको आयोजनामा एक सातासम्म सञ्चालन भएको महोत्सवको शनिबार समापन गरिएको हो ।

टीकापुर। टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । टीकापुर साहित्य समाजले आयोजना गर्ने महोत्सव २०८२ चैत्र १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ

वीरगञ्ज । मधेसको भाषा, साहित्य कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित वीरगन्जमा माघ १५ गते देखि शुरु भएको दोस्रो मधेस साहित्य महोत्सव सम्पन्न भएको छ । उत्कर्ष नेपालको आयोजना तथा वीरगन्ज

वीरगञ्ज । यही माघ १५ गतेदेखि वीरगञ्जमा तीन दिने मधेश साहित्य महोत्सव हुने भएको छ। महोत्सव आयोजक संस्था उत्कर्ष नेपालले मंगलबार पत्रकार सम्मेलन गरी मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा

ललितपुर ।बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ बालसाहित्यिक कृतिहरुको एकसाथ विमोचन गरिएको छ । तेस्रो बालसाहित्य महोत्सवको अवसरमा प्युठान वाङ्मय केन्द्र काठमाडौँद्वारा पाटन दरबार सङ्ग्रहालयको भण्डारखाल हलमा आज आयोजित कार्यक्रममा

ललितपुर । बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान बढाउने उद्देश्यले तेस्रो बृहत् राष्ट्रिय बाल साहित्य महोत्सव सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने नेपाल बाल साहित्य समाज,

काठमाडौँ । झापाका पुराना राजनीतिज्ञ तथा समाजसेवी कृष्णप्रसाद पाठकको आत्मकथा “आफैंलाई फर्केर हेर्दा” सार्वजनिक भएको छ । पाठकको आत्मकथा “आफैंलाई फर्केर हेर्दा”मा लेखकको जीवनयात्रा, संघर्ष, राजनीतिक उतार–चढाव, सामाजिक भोगाई तथा व्यक्तिगत