साहित्य

मातृभाषा राष्ट्रिय सेवा पुरस्कारबाट प्राध्यापक तुलाधर सम्मानित

काठमाडौँ, २९ वैशाख।  मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८२ बाट नेपाल भाषा साहित्यका इतिहासकार तथा समालोचक प्राध्यापक प्रेमशान्ति तुलाधर पुरस्कृत हुनुभएको छ । उहाँले नगद राशि एक लाख रुपियाँ पुरस्कारसहित उक्त सम्मान प्राप्त

पाण्डेयको कथा संग्रह ‘किनार’ बजारमा

काठमाडौं, २१ वैशाख । साहित्यकार तथा लेखक पुष्पराज पाण्डेयले कथासङ्ग्रह  ‘किनार’ बजारमा ल्याउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सो कथा संग्रहको लोकार्पण गरिएको छ । सो कृति शिखा बुक्सद्वारा प्रकाशन गरी

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम, १४ वैशाख। यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको

बखानको ‘बखान’ माथि पोखरामा चर्चा

पोखरा १३ वैशाख । राजनीतिक एवं सामाजिक योद्धा बखानसिँह गुरुङको जीवन र उहाँले भोग्नुभएका आरोह–अवरोहलाई समेटेर तयार पारिएको उपन्यास ‘बखान’ माथि पोखरामा परिचर्चा गरिएको छ । गुरुङ साहित्यिक मञ्चले आइतबार आयोजना

चिकित्सक अभावले अस्पतालमा सल्यक्रिया सेवा बन्द

सल्यान, ४ वैशाख । जिल्ला अस्पताल सल्यानमा चिकित्सक अभावका कारण सल्यक्रिया (अपरेसन) सेवा पूर्ण रूपमा बन्द भएको छ । जटिल अवस्थाका गर्भवती तथा सुत्केरी हुन नसकेका महिलालाई सेवा दिँदै आएको अस्पतालमा

वरिष्ठ साहित्यकार विनोदीलाई ‘गोरखा सर्जक सम्मान’

काठमाडौँ, ४ वैशाख । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान गरिएको छ । गोरखा सर्जक समाजको आठौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार विनोदीलाई रु १५

नेपाल–चीन कूटनीतिक सम्बन्धबारे पुस्तक प्रकाशित

काठमाडौँ, २ वैशाख। नेपाल र चीन सम्बन्ध समेटिएको ‘सेभेन्टी इयर्स अफ नेपाल–चाइना रिलेसन्स अ मोडल फर सिभिलाइजेस्नल फ्रेन्डसिप’ नामक पुस्तक प्रकाशन गरिएको छ । नेपाल इन्सटिच्युसन फर इन्टरनेसनल कोअपरेसन एन्ड इङ्गेजमेन्ट

मुलुकमा फेरि आन्दोलन नहुने गरी काम गरिनुपर्नेमा स्रष्टाहरूको जोड

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार बैरागी काइँलालगायत लोकतान्त्रिक जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका स्रष्टाहरूले मुलुकमा फेरि आन्दोलन नहुने गरी काम गरिनुपर्नेमा जोड दिनुभएको छ । ‘स्रष्टा चैत ३०’

नेपाल-भारत प्राध्यापक सम्मेलनमा बृहत् ग्रन्थको लोकार्पण

काठमाडौं, २८ चैत । समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले शङ्खघन्टध्वनिका साथ ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उद्घाटन गर्नुभयो ।  त्यस अवसरमा प्रमुख अतिथि डा. त्रिपाठीले नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ

खेन्पो साङ्गे तेन्जीनका कृति सार्वजनिक

काठमाडौँ । शेर्पा समुदायका महान् विद्वान् तथा इतिहासकार खेन्पो साङ्गे तेन्जीन रिन्पोछेका कृतिहरू आज काठमाडौँमा सार्वजनिक गरिएको छ। ङग्युर सेर्गोन लुङ रिग शेडुप लिङ (सेर्लो गोन्पा) को आयोजनामा बौद्धस्थित शेचेन गेस्ट हाउस परिसरमा