काठमाडौँ, २७ मङ्सिर । योग शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित योगगुरु राधिका पन्तको ‘हाम्रो योगयात्रा’ नामक पुस्तक लोकार्पण गरिएको छ ।
काठमाडौँ, १६ मङसिर । कथाकार विष्णु पादुकाले ‘माग्युद् खोना’ कथाका लागि प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ । बाह्रखरी मिडियाले गरेको कथा प्रतियोगिताको छैटौँ संस्करणमा उहाँ विजेता हुनुभएको हो ।
काठमाडौँ, १५ मङ्सिर । वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास) सार्वजनिक गरिएको छ । जन शिक्षा गृहले यहाँ आज आयोजना गरेको कार्यक्रममा वामपन्थी नेत्री स्व विद्या ढकाल (जलजला)की
धरान, २४ कात्तिक । कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३३ औं राष्ट्रिय कविता महोत्सव एवम् कवि विमल गुरुङ कृति पुरस्कार २०८० समर्पण समारोहमा आयोजित कविता प्रतियोगितामा नवलपरासीका
काठमाडौँ २३ कात्तिक । प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुक बुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच
चितवन, १० कात्तिक । लेखक तथा समाजसेवी भजुमनराम महतोको नयाँ कृति ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ लोकार्पण गरिएको छ । चितवनमा आज आयोजित कार्यक्रममा सो कृति लोकार्पण गरिएको हो
काठमाडौँ । लेखक मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेल्जियममा बिमोचन गरिएको छ ।
काठमाडौं, असोज १८ । मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान गरेको छ । गुठीद्वारा हिजो ललितपुरमा आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मुकाम रणमैदान पुस्तकका
सुन्दरबजार लमजुङ, ९ असोज । जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गर्नुभएको प्रयासले अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला
काठमाडौँ ७ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन