स्वास्थ्य

कैलालीमा उच्च सर्तकता, क्वारेन्टिन थपसँगै प्रवेशमा कडाइ

कैलाली, जेठ ११जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेपछि कैलालीका अन्य स्थानीय तहले सुरक्षा सतर्कता अपनाएका छन् । टीकापुर नगरपालिकाले बाहिरी जिल्लाबाट आउने सबैलाई क्वारेन्टिनमा राख्न हरेक वडामा क्वारेन्टिन स्थापना गरेको

काेराेना संक्रमित सरकारी कर्मचारी, आवाससँगै चार कार्यालय सिल

डडेल्धुरा, जेठ ११डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो । डडेल्धुरा अस्पतालमा स्क्रब

चीनकाे दाबी: अन्य ३० देशले बनाएको भ्याक्सिन भन्दा यहाँकाे प्रभावकारी

काठमाडौं, जेठ ११चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड -१९)को महामारीले विश्वलाई नै त्रसित बनाएको छ। अहिले विभिन्न देशका बैज्ञानिकहरु कोरोनाको अनुसन्धानमा जुटिरहेका छन् भने चीनले कोरोना विरुद्ध मानिसमा परीक्षण गरेको एडी

अमेरिकामा खरायोमा देखियो अर्को डरलाग्दो भाइरस

एजेन्सी कोभिड–१९ महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अर्को डरलाग्दो भाइरस देखिएको छ। कोरोनाबाट अमेरिकामा १५ लाखभन्दा धेरैमा संक्रमण देखिएको र एक लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यहि बेला उत्तरीमा

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुग्यो

काठमाडाैँ । थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी अाज ९ जना संक्रमित थपिएका हुन्। उनीहरु

कति पुग्याे उपत्यकामा कोरोना संक्रमितको संख्या?

काठमाडौं, जेठ ८ साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२, भक्तपुरमा ५ र

मांसाहारी जनावर मिंकबाट कोरोना भाइरस सरेको दाबी

एजेन्सी नेदरल्याण्डका बैज्ञानिकहरुले मांसाहारी जनावर मिंकबाट कोरोना भाइरस मानिसमा सर्व्को दाबी गरेका छन् । अहिले मिंक फार्ममा कोरोना संक्रमण देखिएपछि नेदरल्याण्डका अधिकारीहरुले तीव्र रुपमा कोरोनाको परीक्षण गरिरहेका छन । उनीहरूले मानिसमा

ट्रम्पको विवास्पद अभिव्यक्ति : धेरै संक्रमित देखिनु अमेरिकाका लागि सम्मान

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमित धेरै देखिनु अमेरिकाका लागि सम्मानको कुरा भएको बताएका छन् । उनले परीक्षण धेरै भइरहेका कारण धेरै संक्रमित देखिएको बताए । यसलाई आफूले राम्रो

काेराेनाकाे सन्त्रास: सिन्धुलीमा प्रहरीसहित २० जनाको आरडिटी पोजिटिभ

सिन्धुली, जेठ ६जिल्लामा २० जनामा आरडिटी पोजिटिभ देखिएको छ। सिन्धुली अस्पतालमा सोमबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षणमा २० जनामा एन्टिबडी पोजिटिभ देखिएको हो। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि फ्रन्टलाईनमा

‘हात धोएर घरभित्र पस्नू, नत्र कोरोनाको डर हुन्छ’

धनगढी, जेठ ५धनगढी उपमहानगरपालिका–१३ का मोहन जोशीले शनिवार बहिनी अनितालाई सम्झाउँदै भने, “हात धोएरमात्र घरभित्र पस्नू, नत्र कोरोनाको डर हुन्छ ।” घर नजिकैको खेतमा बिहान बाख्रा चराएर फर्किएकी अनिताले दाइले