
काठमाडौं, असार १बिदेशबाट फर्कने व्यक्तिहरुमा कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गएको छ। कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै जोखिम बढेको हो। कुवेत सरकारले

काठमाडौं, जेठ ३२नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभर ५ हजार ७ सय ६० जना संक्रमित पुगेका छन् । आइतबार देशभरिका

काठमाडौं, जेठ ३१ कोरोना संक्रमण दर बढ्दै जाँदा सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन

विराटनगर, जेठ ३१प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोभिड–१९ बाट मुक्त बनाइने बताएका छन्। कोरोना सङ्क्रमण देखिएका उदयपुरको भुल्के, धनकुटा जिल्ला अस्पताल, दमक नगरपालिकामा नियन्त्रणमा आइसकेको बताउँदै

काठमाडौं, जेठ ३१ नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २७३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित

काठमाडौं, जेठ ३१नेपालमा कोरोना संक्रमण भएका थप २ जना व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित कोरोना ब्रिफिङका क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते

काठमाडौं, जेठ ३१ दैनिक १२ हजारबराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा

काठमाडौँ, जेठ ३१प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि हालसम्म गरेका सबै खर्च विवरण सरकारसँग माग गरेको छ । सरकारले कोभिड–१९ को नियन्त्रणका लागि प्रभावकारी काम

भीमदत्तनगर, जेठ ३०कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पताल परिसरमा निर्मित कोरोना अस्पताल सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ५० श्ययाको उक्त अस्पतालको आज यहाँ शुभारम्भ गर्दै सुदूरपश्चिममा

पाेखरा, जेठ ३०गण्डकीमा थप ३७ जनामा काेराेना संक्रमित पुष्टि भएकाे छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ । शुक्रबार विहान स्याङ्जा, पर्वत, तनहुँ र