स्वास्थ्य

कञ्चनपुरमा पनि स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं, जेठ २२कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको

एकैदिन थपिए २०१ संक्रमित, कूल २३०० पुगे

काठमाडौं, जेठ २१ परीक्षण दायरा बढेसँगै नेपालमा कोरोना संक्रमित पनि लगातार बढेको छ । बुधबारसम्ममा मुलुकका ६४ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसको संक्रमण

केएमसी अस्पतालका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

काठमाडौं, जेठ २०काठमाडौं मेडिकल कलेज (केएमसी) सिंगामंगलमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अस्पतालमा कार्यरत २४ देखि

कोरोना नियन्त्रणमा भियतनामको सफलताको कथा

काठमाडौं, जेठ २० कोरोना कहरले विश्व नै आक्रान्त बनेका बेला यतिबेला यस्ता देशहरु धेरैका नजरमा परेका छन्, जसले यो भाइरससँग सफलतापूर्वक लडेका छन् । यस्ता देशहरु धेरैका लागि उदाहरण पनि

कङ्गोमा फेरि इबोलाको संक्रमण, चारजनाको मृत्यु

काठमाडौं, जेठ २० विशभर कोरोना महामारी फैलिएको बेला कङ्गोमा फेरि इबोला भाइरसको नयाँ संक्रमण देखिएको छ । अहिले देखिएको इबोला यसअघि बिरामी भेटिएकोभन्दा हजार किलो मिटर टाढा भेटिएको हो । 

रुसले कोरोनाविरुद्धको औषधि प्रयोगमा ल्याउँदै, चार दिन भित्र निको पार्ने दाबी

एजेन्सी रुसले आगामी हप्तादेखी कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा ल्याउँदै छ। ११ जूनदेखि संक्रमितहरुलाई दिइने भनिएको यो एन्टिभाइरस औषधि रुसको स्वास्थ्यमन्त्रालयले अस्पतालमा रहेका स‌क्रमितलाई दिनका लागि स्वीकृति दिइसकेको छ। एभिफ्याभिर नामको यो

बालबालिकालाई मास्क लगाइदिँदा खतरनाक साबित हुने चेतावनी!

एजेन्सी, जेठ १८कोरोना महामारीका कारण मास्क लगाउनु सामान्य बनिसकेको छ तर त्यही मास्कले हामीलाई संक्रमणबाट जोगाए पनि दुईवर्ष भन्दा मुनिका बालबालिकाका लागि भने खतरनाक साबित हुन सक्ने जापानको ‘पेडिआट्रिक असोसिएसन’

म्याग्दीमा १० जनामा डेङ्गुको संक्रमण

म्याग्दी, जेठ १८हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको संक्रमणसँगै डेङ्गु संक्रमितको संख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै

कर्णाली प्रदेशमा कोरोना संक्रमितकाे संख्या ६० पुग्यो

सुर्खेत, जेठ १७कर्णाली प्रदेशमा शनिबार बिहान थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि

कैलालीका सात स्थानीय तहको सहकार्यमा कोरोना अस्पताल बनाइदै

कैलाली, जेठ १७कैलालीका पूर्वी क्षेत्रका स्थानीय तहहरूको सहकार्यकमा टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारी भएको छ । देशभरि पछिल्लोपटक कोरोना संक्रमितको संख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात