
काठमाडौं । नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरुले स्वास्थ्य मन्त्रीसँग वार्ता सुरु गरेका छन् । वार्ता मन्त्रालयमा जारी छ । वार्तामा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा.

काठमाडौं, वैशाख ११ । आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ । आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सिट निर्धारण तथा शुल्क परिमार्जनका लागि अध्ययन गर्न गठन गरेको कार्यदलको बैठक बस्दैछ । बैठक सोमबार दिउँसो ४ बजे बस्ने तय भएको

काठमाडौं, वैशाख ६ । देशभरका २२ लाख बालबालिकालाई आज भोलि भिटामिन ‘ए’ खुवाइँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९

त्रिवेणी (रुकुम–पश्चिम), ४ वैशाख। जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब–भत्ता पाउन सकेका छैन्न् । गत कात्तिक महिनादेखि हालसम्म तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबीएस र बिडिएसको सिट सङ्ख्या तथा

काठमाडौं । सरकारले वैशाख ६ र ७ गते देशव्यापी रुपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष

काठमाडौँ, ३० चैत । काठमाडौँस्थित मोडेल अस्पतालमा वीरगञ्ज र काठमाडौँका ‘सिनियर’ अनमीलाई गर्भपतनसम्बन्धी पाँच दिने तालिम प्रदान गरिएको छ । युवा संस्थाको आयोजनामा सञ्चालित तालिममा औषधिको माध्यमबाट गरिने सुरक्षित गर्भपतनसम्बन्धी

ढोरपाटन (बागलुङ), २८ चैत। बितेका आठ वर्षमा बागलुङमा एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा गराएका छन् । विसं २०७३ असारमा सुरु भएको स्वास्थ्य बिमामा हालसम्म जिल्लाका ५४.०३९ प्रतिशत

झापा । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति झापाका नागरिकको आकर्षण बढ्दै गएको देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ सम्ममा जिल्लाको कुल जनसङ्ख्याको ६९.६७ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भइसकेको