स्वास्थ्य

मोरङका पत्रकारले कोरोना बीमाको भुक्तानी पाउने

मोरङ, भदौ १९ । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको रकम भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका उनीहरुले जनही रु

मुग्लिन–नागढुंगा सडकखण्डको जवाङमा कार र ट्रक ठोक्किँदा एक जना घाइते

धादिङ। मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन्। प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक केहीबेर अघि ठोक्किएका हुन्। दुर्घटनामा कार चालक घाइते

सरकारी अस्पतालमा बिदाको दिन ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले पठायाे पत्र

काठमाडौं १७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई पत्राचार गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै सार्वजनिक बिदाको

पाल्पामा स्कुटर दुर्घटना, चालकको मृत्यु

रामपुर । पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१०

चितवनमा साउनयता ७८ जनामा स्क्रबटाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो जिल्लास्थित जनस्वास्थ्य

क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु

काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ। अस्पतालको दोस्रो तलाबाट हामफालेकी काठमाडौं महानगरपालिका-८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा मृत्यु भएको

बुटवलमा ६ अर्ब १८ करोड  लागतमा निर्माण हुने अस्पताल भवनको शिलान्यास

बुटवल १५ भदौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास निर्माणका काममा निगरानी बढाउन आग्रह गरेका छन्। शनिबार बुटवलस्थित लुम्बिनी प्रदेशिक अस्पतालमा भवनको शिलान्यास गर्दै उनले कामको गुणस्तरमा विशेष ध्यान

डेंगीका बिरामीको संख्या पाँच हजार नाघ्यो

काठमाडौँ, भदौ १५ । देशभर डेंगी बिरामीको संख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी रोगको संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको छ

४७० जना डेंगु सङ्क्रमित थपिए

काठमाडौँ । देशभर पछिल्लो पटक ४७० जना डेंगु सङ्क्रमित थपिएका छन् । देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएकोमा ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार

‘नेपाल हेल्थ समिट’ आयोजना गर्ने सरकारको निर्णय

काठमाडौँ ११ भदाै। नेपालको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन सरकारले स्वास्थ्य क्षेत्रमा विश्वभर क्रियाशील नेपाली विज्ञहरूका सहभागितामा ‘नेपाल हेल्थ समिट’ आयोजना गर्ने निर्णय गरेको छ ।