
काठमाडौं, असोज ९ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरूले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् । चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएको अस्पतालका हुन् ।

काठमाडौं, भदाैं ३१ नेपाल चिकित्सक संघले आइतबार (आज) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि गरिएको आक्रमणको विरोधमा संघले

काठमाडौं, भदौ २७ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्यूमन प्यापीलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा

धनगढी, भदाैं २१ सुदूरपश्चिम प्रदेशमा डेङ्गी संक्रमण बढ्दै गएको छ। डेङ्गी रोगको संक्रमण तीव्र रुपमा फैलिएसँगै सुदूरपश्चिममा एक साताको अवधिमा २ जनाको मृत्यु भएको छ। कंचनपुरमा एक युवक र हिमाली

काठमाडौं, भदाैं १७ धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा गत जेठमा मोरङकी ३४ वर्षीया जमुनादेवी श्रेष्ठलाई आफ्नै ३९ वर्षीया दिदी दुर्गा श्रेष्ठले मिर्गौला दान गरेर नयाँ जीवन दिइन्। दिदी दुर्गाको मिर्गौला

काठमाडौं, भदाैं १७ नेपालमा डेंगी संक्रमण बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगी संक्रमण २१ हजार दुई सय ६ जनामा पुष्टि भएको छ। महाशाखाले

विश्वमै पहिलो पटक अस्ट्रेलियाकी एकजना महिलाको मस्तिष्कमा जिउँदो जुका भेटिएको छ । मस्तिस्कमा ८ सेन्टिमिटर लामो तारजस्तो जुका भेटिएको वैज्ञानिकहरूले बताएका छन्। उक्त जुका ती महिलाको टाउकोको शल्यक्रिया गरेर गत

काठमाडौं, भदाैं ६ अत्यधिक उत्परिवर्तनसहितको कोभिड–१९ को नयाँ भेरियन्ट बिए २.८६ विश्वभरि फैलिन सक्नेमा चिन्ता र चासो बढेको छ। तीन महादेशमा देखिएको यो भेरियन्टले सन् २०२१ को सुरुमा दक्षिण अफ्रिकामा

काठमाडौं । यस वर्ष किसानलाई सबैभन्दा बढी पीडा दिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार अझै सफल हुन सकेको छैन । लम्पी स्किन रोगका कारण गाइगोरु थला परेपछि किसानले समयमा

काठमाडौं, साउन ३२ ‘सेतो कोट’को आफ्नै मर्यादा र आफ्नै सीमा छ। सेतो नितान्त बिरामीको उपचारको बेलामा र चिकित्सकीय कामबाहेक कतै लगाएर जान पाइँदैन। तर,एक साताअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले