स्वास्थ्य

क्यान्सर अस्पतालमा औषधि अभाव

चितवन । क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ । विश्वव्यापी रुपमा प्रभावित भएका क्यान्सर उपचारका केही औषधि अस्पतालमा नै अभाव भएका

इबोला विश्वव्यापी महामारी अवस्थामा पुगेको छैन : डब्लूएचओ

काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला संक्रमणको जोखिम राष्ट्रिय तथा क्षेत्रीय स्तरमा उच्च रहे पनि यो विश्वव्यापी महामारी (प्यानडेमिक इमर्जेन्सी)को अवस्थामा नपुगेको स्पष्ट पारेको छ । बुधवार

कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनद्वारा अन्तर्राष्ट्रिय आपत्काल घोषणा

काठमाडौं, ५ जेठ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कंगोमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय आपत्काल घोषणा गरेको छ। पूर्वी इटुरी प्रान्तमा २४६ संक्रमितसँगै ८० जनाको मृत्यु भएपछि यसलाई अन्तर्राष्ट्रिय आपत्काल भनिएको हो

मुस्लिम समुदायलक्षित निःशुल्क स्वास्थ्य शिविर

गुल्मि, ३ जेठ। गुल्मीको सदरमुकाम तम्घासमा मुस्लिम समुदायलक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। यहाँस्थित गुल्मी मोडेल हस्पिटल प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत मदरसा अहले सुन्नत प्राथमिक विद्यालयमा मुस्लिम समुदायलक्षित एक दिने

नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविर : ३५० जना बढी बिरामी लाभान्वित

नेपालगञ्ज । लाइफ लाइन जनरल हस्पिटल प्रालि र परिवर्तन समूहको संयुक्त आयोजनामा सुर्खेतरोडस्थित गुरुद्वारामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा करिब ३५० भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका

स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुन बनाउनुपर्नेमा जोड

काठमाडौँ, २ जेठ। स्वास्थ्य क्षेत्रका लागि स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या भइरहेकाले सामाजिक न्याय दिने कानुन बनाइनुपर्नेमा जोड दिइएको छ । राजधानीमा शुक्रबारदेखि सुरु भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानुनसम्बन्धी

नेपालगन्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

नेपालगन्ज, ३० वैशाख । बाँकेको जानकी गाउँपालिकापछि दोस्रो नम्बरमा नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले नेपालगन्जलाई पूर्ण खोप सुनिश्चितता

सरकारी अस्पतालको ३८ लाख रकम हिनामिना, अस्पताल र बैंकका कर्मचारीसहित पाँच जना पक्राउ

कपिलवस्तु। कपिलवस्तुमा अस्पतालको ३८ लाखभन्दा बढी रकम हिनामिना प्रकरणमा अस्पताल र बैंकसँग सम्बन्धित पाँच जना पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिकाअन्तर्गत सञ्चालित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको नक्कली भौचरमार्फत

नेपालमा हालसम्म हान्टाभाइरसको संक्रमण पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म हान्टाभाइरसको कुनै पनि संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ। पछिल्लो समय यस भाइरसका बारेमा भइरहेका विभिन्न चर्चा र आशंकाका बीच मन्त्रालयले एक आधिकारिक

रोग नियन्त्रणका लागि ‘सेन्टर फर डिजिज कन्ट्रोल’ स्थापना गरिने

काठमाडौँ, २८ वैशाख ।सरकारले रोग निगरानी तथा नियन्त्रणलाई प्रभावकारी बनाउन ‘सेन्टर फर डिजिज कन्ट्रोल’ स्थापना गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा