
काठमाडौं, पौष २४ कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधी भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने

काठमाडौं, पौष २१ कम्बोडियन प्रधानमन्त्री हुन सेन मातहतको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मामिलासम्बन्धी मन्त्री औच बोरिथ नेतृत्वको १५ सदस्यीय प्रतिनिधि मण्डल कोभिड–१९ का स्वास्थ्य सामाग्री लिएर काठमाडौं आएको छ ।

काठमाडौं, पौष १९ विश्वमा विभिन्न कम्पनीहरूले उत्पादन गरेका कोरोनाविरुद्धका खोपले मान्यता पाएसँगै उक्त खोप लगाउने क्रम पनि बढ्दै छ । विश्वभर एक करोडभन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्

काठमाडौं, पौष १३ बेलायतमा देखिएको कोरोनाभाइरस (कोभिड–१९)को नयाँ प्रजाति नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट आएका एक सय ९३ जनामध्ये पाँचजनामा संक्रमण

कामठाडौं, पौष १३ दक्षिण कोरियामा पनि कोरोना भाइरसको अर्को रुप देखिएको छ । सबैभन्दा पहिले बेलायतमा देखिएको नयाँ रुपको कोरोनाभाइरसको संक्रमण दक्षिण कोरियामा पनि देखापरेको हो। कोरियाको डिजिज कन्ट्रोल एण्ड

म्याग्दी, पाैष १३भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन् । धौलागिरि गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर

काठमाडाैँ, पाैष १२बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। १४ जना क्वारेन्टाइनमा छन्। उनीहरूको स्वाब नमुना संकलन गरी

म्याग्दी, पाैष ११म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० शैया क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्यौट, प्रगति

एजेन्सी विश्वमा कोरोना भाइरसको नयाँ नयाँ प्रकार देखिन थालेको छ । यसैक्रममा नाइजेरियामा पनि फेरि अर्को प्रकार देखिएको छ । दक्षिण अफ्रिका र बेलायतमा सार्स–कोभ–२ को नयाँ प्रकार थप संक्रमक

काठमाडौं, पौष ५ कोरोनाविरुद्धको खोप ल्याउने टुंगो लाग्न बाँकी भए पनि सरकारले पहिलो चरणमा खोप लगाउनुपर्ने व्यक्ति पहिचान गर्न व्यक्तिगत विवरण संकलन सुरु गरेको छ । सरकारले पहिलो चरणमा आफू