स्वास्थ्य

नेपाली वैज्ञानिकले पाए पाँच हजार अमेरिकी डलरको अवार्ड

काठमाडौं, मंसिर २० द वर्ल्ड एकेडेभी अफ साइन्सेस (ट्वास)ले यो वर्षको अत्ता उर रहमान अवार्ड नेपाली वैज्ञानिक डा। वसन्त गिरीलाई दिने निर्णय गरेको छ । काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस

संक्रमितलाई रोग प्रतिरोधात्मक औषधि निःशुल्क

काठमाडाैँ, मंसिर २०कोरोना सङ्क्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने

एचआइभी सङ्क्रमित बढ्दै

कञ्चनपुर, मंसिर २०कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको सङ्क्रमण बढी मात्रामा देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

आठ हजार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अन्योलमा

काठमाडौं, मंसिर २०चिकित्सा शास्त्र स्नातकोत्तर तहमा प्रवेश परीक्षा नहुँदा अध्ययन गर्न तयारी अवस्थामा रहेका आठ हजार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अन्योलमा परेका छन् । प्रवेश परीक्षा समयमा हुन नसक्दा कहिले

अब बीस मिनेटमै कोरोना परीक्षण !

काठमाडौँ, मंसिर १६सरकारले सोमबारबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

जाडो सम्बन्धी समस्यबाट जोगिन यस्ता छन् सात टिप्स

एजेन्सी जाडो मौसमम शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्ने गर्छन् । चिकित्सकहरूका अनुसार जाडो याममा छाला सम्बन्धी समस्या, स्वासप्रस्वास, हाड(जोर्नी दुख्ने,

मनतातो पानीका आश्चर्यजनक पाँच फाइदा

काठमाडौं सामान्यतया मनतातो पानी जुनसुकै मौसममा सजिलै पिउन सकिन्छ । यसले पाचन सुधार गर्नुका साथै, कब्जियतको समस्यालाई पनि निर्मूल गरी शरीरलाई आराम महसुस गराउँदछ। यस्ता छन् मनतातो पानीको अचुक फाइदाहरू:

कहिले आइपुग्छ कोरोनाविरुद्धको खोप ?

काठमाडौं, कात्तिक २६ संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला रु यो आमनागरिकको पहुँचमा कहिले पुग्ला रु यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ

कोरोना उपचार निशुल्क गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं, कात्तिक २० कोरोना संक्रमण परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम

ललितपुरमा छ हजार सङ्क्रमित घर फिर्ता, ७९ को मृत्यु

ललितपुर, कात्तिक १८ ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको