Dhruva Subedi

पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ, अाँधि अाए तराईमा पहाडले छेक्नु पर्छ (भिडियो)

पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ, अाँधि अाए तराईमा पहाडले छेक्नु पर्छ हैन भने देशभक्ति छैन् हाम्रो छाति भित्र माटोलाई चोट लाग्दा मुटुहरु रुनु पर्छ ।

भोजपुरमा भूकम्पले निम्त्याएका केही सवालहरु

नेपाली नयाँ वर्ष २०७२ सालको आगमनसँगै नेपाली समुदायमा प्राकृतिक विपत्तिको पनि आगमन भयो । गत बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिका साना तथा शाक्तिशाली पराकम्पनहरुले मुलुकको अधिकांश भूभागमा ज्यादै

टेलिकमको रिचार्ज गर्ने यस्तो छ नयाँ तरिका

नेपाल टेलिकमले रिचार्ज गर्ने नयाँ तरिका ल्याएको छ। पछिल्लो समय निकालेको रिचार्ज कार्डबाट उसले नयाँ तरिका ल्याएको हो। * ४१२* पिन नम्बर #  गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिने टेलिकमले

ओठमा लाली, पेट खाली

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले आप्mना सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारहरुको सूचि तयार गर्न अ¥हाए । आलोचक पत्रकारहरुको सूचि तयार

कागज उद्योगलाई कम्प्युटर प्रदान

भोजपुर जेठ २४ भोजपुरको पश्चिम तिम्मा गाविसस्थित हाँसपोखरी हाते कागज उद्योगको प्रवद्र्धनको लागि कम्प्युटर वितरण गरिएको छ । सभासद जयन्ती राईको सांसद विकास कोष कार्यक्रम अन्तरगत यो उद्योगलाई २ थान कम्प्युटर

भोजपुरमा सेनाले यसरी बनाइँदिदैछ घर (फोटो फिचर)

नेपाली सेनाको भोजपुर सदरमुकामस्थित गोरखबहादुर गणले जिल्लाको भुकम्पपीडितहरुका लागि अस्थायी घर बनाइदिन थालेको छ । सेनाले भुकम्पले घर भत्काएकाहरुकाे अस्थायी घर बनाइदिन थालेको हो ।

अक्षर सिक्दै हजुरअामा

प्रार्थना

च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई

काठमाडौं, जेठ २४ च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा युभेन्टसलाई पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक उपाधि मात्र उचालेन, एकै सिजन देशको लिग,

भोजपुरका भुकम्पपीडितलाई कतारबाट सहयोग

भोजपुरबाट बैदेशिक रोजगारीका लागि कतारमा रहेको एक भोजपुरेले जिल्लाका भुकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । कतारको दोहामा रहेका राजन बस्नेतले भोजपुरका भुकम्पपीडितलाई ५४ हजार नौ सय ३९ रुपैयाँ आर्थिक सहयोग