Deshkonews

आगलागीबाट २६ लाख बराबरको क्षति

इलाम, मंसिर २३ इलाम श्रीअन्तुको होमस्टेमा आज दिउँसो आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा रु २६ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको

नेकपामा जिल्ला तहको विवाद मिलाउन संगठन विभागलाई जिम्मेवारी

काठमाडौं, मंसिर २३ सत्तारुढ नेकपाले पार्टी एकताका सन्दर्भमा विभिन्न जिल्लामा केन्द्रको निर्देशनविपरीत काम भएका विषयमा छानविन गरी समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी दिएको छ । पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, मंसिर २३ धितोपत्र बजारमा आज शेयर कारोबारमा उल्लेख्य सुधार देखिएको छ । धेरै समयपछि नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३।५१ विन्दुले

नेपालको लक्ष्यमा फेरि बाधक बन्यो भारत

पोखरा, मंसिर २३ घरेलु मैदानमा दक्षिण एशियाली महिला फुटबलको उपाधि जित्ने नेपालको लक्ष्यमा फेरि एकपटक भारत बाधक बनेको छ । १३औं सागको फाइनलमा भारतसँग २–० ले हार व्यहोरेपछि नेपाली टोलीको

काँग्रेस महाधिवेशन एक वर्ष पछि धकेलिने

विराटनगर, मंसिर २३ शेरबहादुर देउवाको नेतृत्व पूर्णतः असफल बनिसकेको भन्दै नेतृत्व परिवर्तनको माग काँग्रेसभित्र चर्केको छ । तर, काँग्रेस महाधिवेशन भने एक वर्ष अझै पछि धकेलिने जानकारी महामन्त्री सशांक कोइरालाले

भरियादेखि गाउँपालिका अध्यक्षसम्म

फिदिम, मङ्सिर २२ नेपाली कांग्रेसको आधारक्षेत्र मानिएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वीरबहादुर कुरुम्बाङ निर्वाचित भएपछि उहाँको चर्चा चुलिएको छ । यही मङ्सिर १४ गते सम्पन्न

बाँदर नियन्त्रण गर्न बजेट

खाँदबारी, मङ्सिर २२ खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छरु। नगरपालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको हो । नगरपालिकाको

सीमा जोगाउने स्कुल नै ऐलानी जग्गामा

झापा, मंसिर २२ झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ सालमा साविक महेशपुर–२ (हाल भद्रपुर–३)मा स्थापना भएकोे विद्यालयले जग्गाको धनीपूर्जा नपाउँदा तीन

सुन तोलामा ३०० ले घट्यो

काठमाडौं, मंसिर २० पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला रु

पशुपालनले रोक्दैछ विदेश पलायन

झापा मंसिर २० कुनै बेला ‘दुखिया’ काम भन्दै धेरैले लत्याउने पशुपालन पछिल्लो समयमा स्वरोजगारीको सबैभन्दा सशक्त माध्यम बनेको छ । कामको खोजीमा दिनरात भौतारिने युवा, स्वदेशमा सम्भावना नदेखेर विदेशिएका तर