DESHKONEWS

आज यी चार प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत

आज मंसिर १४ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वृष

चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को चन्द्र अभियानले चन्द्रमाको सतहबाट माटो र चट्टानका नमून पृथ्वीमा ल्याउने भएको छ । इसरोको स्पेस एप्लिकेसन सेन्टरका निर्देशक निलेश

हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ

हङकङ । अवैधानिक हिसाबमा सहर पसेको आरोपमा हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ परेका छन्। शेक ओ क्षेत्रमा बस चढेको अवस्थामा चार जनालाई पक्राउ गरिएको हङकङबाट प्रकाशित हुने साउथ

वैवाहिक समारोह स्वदेशमा नै गर्न मोदीको आग्रह

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको ‘भोकल फर लोकल’ अभियानलाई अगाडि बढाउँदै आइतबार नागरिकहरूलाई विदेशमा विवाह समारोह आयोजना नगर्न आग्रह गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो

चीनको कोइला खानी दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौँ । चीनको उत्तरपूर्वी कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान शहरमा मंगलवार दिउँसो भएको कोइला खानीमा दुर्घटनामा ११ जनाको मृत्यु भएको

चीनको ‘अपराधमुक्त समाज’माथि प्रश्न

एजेन्सी । उत्तरपूर्वी चिनियाँ सहर यान्जीका प्रहरी अधिकारीले २२ सेप्टेम्बरमा आफ्नो पेस्तोल हराए । चिनियाँ प्रहरीसँग निगरानी क्यामेराको विश्वकै विशाल सञ्जालमा नियन्त्रण छ । भिडियो फुटेजले उनको पेस्तोल एउटा तरकारी बजारमा चोरिएको

हमासले बन्धक बनाएका १२ जना रिहा, इजरायलले पनि छाड्यो ३० जना प्यालेस्टिनी

काठमाडौं । युद्धविरामको ५ औं दिनमा हमासले १० इजरायली र दुई थाई बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले पनि ३० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ। तीमध्ये १५ महिला र १५

तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ३४ घाइते

काठमाडौं । तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । धरानबाट पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक केहीबेरमा बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा ९ बजे बस्न लागेको हो । आजको बैठकबाट जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) बारे