DESHKONEWS

चिनियाँ युद्धपोतले गोताखोरलाई घाइते बनाएपछि अस्ट्रेलियन प्रधानमन्त्रीले भने : ‘सम्बन्ध बिग्रिनसक्छ’

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले चिनियाँ युद्धपोतले एक जना अस्ट्रेलियन गोताखोरलाई घाइते बनाएपछि दुई मुलुकबीचको सम्बन्ध बिग्रिनसक्ने चेतावनी दिएका छन् । उनले चिनियाँ युद्धपोतले जापानी आर्थिक क्षेत्रको समुद्रमा खतरनाक

ताइवानमा चिनियाँ कम्युनिस्ट सत्ताले बढायो जासुसी

बेइजिङ । ताइवानले महत्वपूर्ण राष्ट्रपतीय चुनाव अघि चीनको कथित ‘कम्युनिस्ट जासूसी’ मुलुकमा बढेको आशंका गरेको छ। ताइवानले बेइजिङले टापुमा चुनावलाई केन्द्रित गर्दै जासुसी बढाएको उल्लेख गरेको छ। चिनियाँ राष्ट्रवादीहरूले माओ

चीनमा काेराेनापछि पुन: फैलियो ‘रहस्यमय’ रोग

बेइजिङ। चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ। जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ। यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको

भारतद्वारा कपिलवस्तुमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं । भारतको तीन करोड ३२ लाख रुपैयाँ आर्थिक सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा विद्यालय भवन निर्माण गरिएको छ । गौतम बुद्ध माध्यमिक विद्यालयको लागि आवश्यक भवन र प्रयोगशाला निर्माण गरिएको

भारतद्वारा रुपन्देहीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडाैं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १.२५ करोड आर्थिक सहयोगमा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–२, भटपुरवास्थित श्री पोखरभिण्डी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको आज उपराष्ट्रपति रामसहाय यादवले भारतीय राजदूतावास,

जाजरकोट भूकम्पमा झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिए

काठमाडौं । गत कार्तिक १७ गतेको भूकम्पले झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिएपछि पश्चिम रूकुम र जाजरकोटका १३ स्थानीय तहका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुस्तकविहीन हुन पुगेका छन् । विद्यालय

भाजपाले चुनाव जिते हैदरावादको नाम फेरेर ‘भाग्यनगर’ राख्छौं : मुख्यमन्त्री योगी आदित्यनाथ

हैदरावाद । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ शनिबारदेखि तेलंगानाको चुनावी लडाईंमा प्रवेश गरेका छन् । हैदरावादको नाम भाग्यनगर बनाउने वाचा गरेपछि योगीले आइतबार भने कि यदि भाजपा सत्तामा आयो भने

यी प्रदेशमा आज वर्षा तथा हल्कादेखि मध्यम हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा

साउदी पुगेका नेपाली श्रमिकको हारगुहार

काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र

जहाज खरिद प्रक्रिया छिट्टैअघि बढाउने वायु सेवा निगमको तयारी

काठमाडौँ । नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद