DESHKONEWS

मुगु सामूहिक हत्या प्रकरण : संलग्नलाई आज सार्वजनिक गर्दै प्रहरी

काठमाडौं । मुगुमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ । पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्न

विन्दुको ठाउँमा संजिला बनिन् सांसद

जनकपुरधाम । मधेश प्रदेशकी सांसद विन्दुकुमार यादवको निधनपछि उनको ठाउँमा जनता समाजवादी पार्टीबाट संजिला कुमारी यादव चयन भएकी छिन् । समानुपातिकतर्फ उनलाई पार्टीको सिफारिसमा निर्वाचन आयोगले सांसदको रुपमा चयन गरिएको

युएई जलवायु सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपालले सहभागिता जनाउने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ । आगामी मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले

धनतेरस पर्व आज, नयाँ भाँडा खरिद गरी मनाइँदै

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज । सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औंसीका दिन

आज पोखरामा सभा गर्दै राप्रपा नेपाल, कमल थापासहितका नेताले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज पोखरामा आमसभा गर्दैछ । राप्रपा नेपाल कास्कीको आयोजनामा पोखराको चाउथे चोकमा सभा हुन लागेको हो । सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् ।

एसईईको रजिष्ट्रेसन फारम खुल्यो, मंसिर मसान्तसम्म भर्न सकिने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको

विद्युत् प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका कर्मचारी [सूचनासहित]

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाथौ तहसम्मका लागि आवेदन माग गरेको हो । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका

तीनै तहको सरकारमाथि अख्तियारको निगरानी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका तीनवटै तहमा भएगरेका कामकारबाहीलाई विशेष रुपमा नियालिरहेको छ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा योजना तर्जुमादेखि खरिद प्रक्रियामा हुने अनियमिततालाई रोक्न आफूले

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा

आज कार्तिक २४ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल कार्तिक २४ गते शुक्रबारको राशिफल । मेष आज शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राज्यबाट