DESHKONEWS

हिमालयन बैंकद्वारा भूकम्पपीडितलाई २१ लाख बराबरको राहत सामग्री प्रदान

काठमाडौं। हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पिडितहरुका लागि २१ लाख रुपैया बराबरको राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ

इजरायलमा फसेका आफ्ना नागरिकका लागि चीनकाे गैर जिम्मेवार रवैया

बेइजिङ । इजरायलमा रहेका आफ्ना नागरिकहरूलाई विश्‍वका विभिन्‍न सरकारहरुले चार्टर्ड, सैन्य वा बाँकी व्यावसायिक उडानहरू मार्फत उद्धार गरिरहेको भए पनि चीनले भने व्यावसायिक उडानहरूमा आफ्नै लागि टिकट किनेर घर फर्कन

भारतीय पूर्व सैनिकहरुद्वारा भूकम्प प्रभावितका लागि आवश्यक सामाग्री हस्तान्तरण

काठमाडौं । संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालमा आवद्ध भारतीय पूर्व सैनिकहरुले भूकम्प पीडितहरुको लागि राहत सामाग्री सहयाेग स्वरूप हस्तान्तरण गरेका छन्। विहिवार उनीहरुले घाइतेहरुको उपचारमा सहयोग पुग्ने उद्देश्यले करिव

भारतद्वारा भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामाग्री सहयोग

काठमाडौं । भारतले भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री प्रदान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे प्रतिबद्धतालाई कार्यान्वयन गर्दै बिहीबार भारतीय वायुसेनाको सी–१३० विमान भूकम्प पीडितका लागि तेस्रो

देशको लागि खतरा बन्दै चिनियाँ एप

काठमाडाैं । सर्वसाधारणका लागि प्रिय बन्दै गएको भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटक सरकारका लागि भने चुनौती बन्दै गएको छ । टिकटकमा घृणा फैलाउने तथा सद्भाव बिगार्ने प्रवृत्तिका गतिविधि बढेपछि सरकारले

चीनमा एकपछि अर्को गर्दै सीईओहरू ‘बेपत्ता’

बेइजिङ । चीनको लाइभ स्ट्रिमिङ सेवा प्रदायक दोउयुका ३९ वर्षीय सीईओ चेन शाओजेई बेपत्ता भएका छन् । हालैका दिनमा चीनमा रहस्यमय तरिकाले हाई–प्रोफाइल कार्यकारीहरू गायब भइरहेका छन् । यो सूचीमा

उत्तर कोरियाबाट भागेकालाई जबरजस्ती स्वदेश फिर्ता गराउने चीनको कदमविरुद्ध दक्षिण कोरिया

बेइजिङ । दक्षिण कोरियाका विदेशमन्त्री पार्क जिन र उत्तर कोरियाली मानवअधिकार मामिलाका लागि अमेरिकी विशेष दूत जुली टर्नरबीचको भर्खरैको बैठकमा उत्तर कोरियाबाट भागेकाहरूलाई स्वदेश फिर्ता गराउने चिनियाँ गतिविधिविरुद्ध चेतावनी दिएको

फाइभ आइज इन्टेलिजेन्स प्रमुखद्वारा चीनमाथि बौद्धिक सम्पत्ति ‘चोरी’ को आरोप

एजेन्सी । फाइभ आइज देशका गुप्तचर प्रमुखहरूले मङ्गलबार चीनमाथि बौद्धिक सम्पत्ति चोरीको आरोप लगाएका छन्। उनीहरूले चीनले राष्ट्रहरू विरुद्ध ह्याकिंग र जासुसी गर्न कृत्रिम आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेको आरोप लगाएका

चिनियाँ खतराविरुद्ध ताइवानले विकास गर्‍यो पहिलो स्वदेशी पनडुब्बी

एजेन्सी । ताइवान पहिलोपटक स्वदेशी पनडुब्बी बनाउन सफल भएको छ । एक अर्ब ५४ करोड अमेरिकी डलर खर्चमा ताइवानले हाइकुन पनडुब्बी निर्माण गरेको हो । चीनले जतिबेला पनि आक्रमण गरेर

कोशीका मुख्यमन्त्री कार्कीसँग आज सांसदहरूको ‘प्रश्नोत्तर’

विराटनगर । कोशी प्रदेश सभाका सदस्यहरूले आज मुख्यमन्त्री केदार कार्कीसँग प्रदेश सभा बैठकमा प्रश्न सोध्ने भएका छन् । बिहीबारको प्रदेश सभा बैठकको कार्यसूचीमा प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत)