DESHKONEWS

बजारमा चिनीको हाहाकार छ भन्ने हल्ला निराधार हो : प्रबन्धक झा

काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बजारमा चिनीको हाहाकार छ भन्ने हल्ला निराधार भएको जनाएको छ ।साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले चिनी प्रयाप्त मात्रमा रहेको जानकारी दिनुभयो ।

गोप्य ऋण दिने मुलुकमा चीन विश्वको नम्बर एक

एजेन्सी । चीन गाेप्य रूपमा विश्वको सबैभन्दा बढी ऋण दिने राष्ट्रकाे नाममा परिचय बनाएकाे छ । भर्जिनियाको कलेज अफ विलियम र मेरीमा विकास वित्त ट्र्याक गर्नमा विशेषज्ञता प्राप्त अनुसन्धान संस्थान

भारतद्वारा चीन र पाकिस्तानको सीमामा ३ एस-४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ

नयाँ दिल्ली । भारतले चीन र पाकिस्तानको सीमामा तीन वटा एस ४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ । भारतीय वायुसेनाले चीन र पाकिस्तानको सीमा क्षेत्रमा एस ४०० हवाई प्रतिरक्षा

म्यान्मा सङ्घर्षमा चिनियाँ हताहतको पुष्टि

एजेन्सी । म्यान्माको जुन्तासँग सङ्घर्ष गर्ने जातीय सशस्त्र समूहहरूले चीनसँगको सीमामा रहेका मुलुकको उत्तरी क्षेत्रका सीमा चौकीहरू कब्जामा लिएपछि चिनियाँ हताहत भएको बेइजिङले मङ्गलबार पुष्टि गरेको छ । चिनियाँ विदेश

आजको मौसम : पहाडमा हल्का वर्षा, हिमालमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो

जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी

धनुषा । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी

एउटै व्यक्तिलाई १७ लघुवित्तको ५२ लाख कर्जा !

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा गठित लघुवित्त–वित्तीय संस्थाहरूको समस्या र समाधान गर्न गठित समितिले चार लाख १८ हजार सात सय २२ जना ऋणीले दुई वा दुईभन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट

भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगलका प्रधानमन्त्रीले दिए राजिनामा

एजेन्सी । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले ऊर्जासम्बन्धी ठेक्काप्रकरणमा भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिने घोषणा गरेका छन् । उनले मङ्गलबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । ‘प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि

अकुत सम्पत्ति आर्जन मुद्दामा भीमकान्तले पाए सफाइ

काठमाडौँ । विशेष अदालतले बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक एवं नेपाल सरकारका पूर्वनायब सुब्बा भीमकान्त भण्डारीलाई अकुत सम्पत्ति आर्जन मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अकुत

जाजरकोटमा फेरि भूकम्पको धक्का

काठमाडौं । जाजरकोटमा फेरि भूकम्पको अर्को परकम्प मापन गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति राति साढे १० बजे जाजरकोटको पइन्क आसपास ३.९ म्याग्निच्युडको परकम्प मापन गरिएको हो