Deshko Media

‘बेफिक्र’ मा ३ मिनेटमा २५ किस

एजेन्सी । ‘रब ने बना दी जोडी’ को ८ वर्ष पछि आदित्य चोपडा फेरि एकपल्ट राईटर अनि डाईरेक्टर बनेर आफ्नो चौथो चलचित्र बेफिक्र लिएर आउदै छन् । केही महिना अघि

खोटाङमा पानीको मुहान संरक्षण गर्न पोखरी निर्माण अभियान सुरु

खोटाङ, भदौ २६  जिल्लामा पानीको मुहान संरक्षण गर्न पोखरी निर्माण अभियान सुरु गरिएको छ । दिनानुदिन पानीका मुहान सुक्नेक्रम बढेपछि जिल्ला वन कार्यालय खोटाङले पोखरी निर्माण अभियान सुरु गरेको हो

गाउँ गाउँमा ‘प्रहरी मेरो साथी’ अभियान सञ्चालन हुँदै

भीमदत्तनगर, भदौ २६  प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृति विसङ्गतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने अभिप्रायले नेपाल प्रहरीले थालेको ‘प्रहरी मेरो साथी’ अभियानले कञ्चनपुरमा तीव्रता पाएको छ

साउदीमा दुई नेपालीको मृत्यु

नवलपरासी,  भदौ २६  रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ । साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय

राजधानीमा जुम्लाको अर्गानिक स्याउ

काठमाडौँ, भदौ २६  नेपालीको महान् चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरी जुम्लामा उत्पादित अर्गानिक स्याउ काठमाडौँ उपत्यकाका प्रमुख चौकमा बिक्री वितरण सुरु गरिएको छ । एस डिके एप्पल गार्डेनिङले

सामाखुसी फुटसलले जित्यो फुटबल उपाधि

काठमाडौँ,  भदौ २५ सामाखुसी फुटसलले कामाद कप ‘सिक्स ए साइड’ पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौँ–७, चाबहिलद्वारा आयोजित प्रतियोगिताको यहाँ आज भएको फाइनलमा सामाखुसीले केएएफसीलाई ५–१ गोलले पराजित गर्दै उपाधि

छ दिनकी सुत्केरी बेपत्ता

लिबाङ (रोल्पा),  भदौ २५ जिल्लाको कोर्चाबाङ–४ घापाकी २४ वर्षीया सुत्केरी दिलकुमारी बुढा बेपत्ता भएकी छिन् । छ दिनकी सुत्केरी बुढा दाङको शौडियार गाविस–१ स्थित आफ्नै दाजुको घरबाट यही भदौ १९ गतेदेखि

बाख्रापालन व्यवसायमा आकर्षण

धनकुटा, भदौ २५ बाख्रापालन व्यवसायबाट आखिसल्लाका सावित्रा खपाङ्गीको मासिक ५० हजारसम्म आम्दानी हुने गरेको छ । जिल्लाको आखिसल्ला गाविसमा खपाङगीमात्र हैन महिला समूहमा आबद्ध १३२ जनाले व्यावसायिक बाख्रापालनबाट आफ्नो घरखर्च चलाएर

बैतडीको कुवाकोट गाविस पूर्ण संस्थागत सुत्केरी घोषणा

बैतडी,  भदौ २५ कुवाकोटलाई आज पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा गरिएको छ । एक वर्षयता सो गाविसका सबै १२४ गभर्वती महिलाले स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको हो

दुर्घटनामा मृत्यु

मलेखु (धादिङ),  भदौ २५ पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट गाविस–८ गोमतीपुलमा दुईवटा बस आज आपसमा ठोक्ँिकदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा सुर्खेतका ५१ वर्षीय गगनसिंह थापा मगर