DESHKONEWS

संसदमा ‘अश्लील’ आक्रोश : बाहिर निषेधित क्षेत्र, भित्र माननीय नै अर्धनग्न

काठमाडौं, वैशाख २६ प्रतिनिधिसभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आसपासको क्षेत्र निषेधित क्षेत्र हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न पाइँदैन । यति मात्रै होइन निषेधित क्षेत्रमा

आजको मौसम : तराईमा हावाहुरी र पहाडीमा वर्षाको सम्भावना

काठमाडौं, वैशाख २६ हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकारण देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्री प्रचण्डको दिनगन्ती

काठमाडौं, वैशाख २६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औं पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलहका कारण

१२ कक्षाको परीक्षा आजदेखि, नियमविपरीत कार्य गरे एक लाख जरिवाना

काठमाडौं, वैशाख २६ आजदेखि १२ कक्षाको परीक्षा हुँदैछ । १२ कक्षाको यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका हुन् । राष्ट्रिय परीक्षा

आज मंगलवार : कस्ताे छ तपाईंको राशिफल ?

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ

पाकिस्तानपछि चीनले अफगानिस्तानलाई पनि ऋण जालमा फसाउँदै

एजेन्सी, वैशाख २५ चीनले एसियाली र अफ्रिकी देशहरूमाथि गलत दृष्टिकाेण लगाइरहेकाे छ । चीनले पहिले गरिब देशहरूलाई आफ्नो योजना र ऋणको जालमा फसाउँछ। त्यसपछि ती देशहरुलाई कब्जामा लिन्छ ।श्रीलंका, पाकिस्तान

बुटवल– नारायणगढ सडक : चिनियाँ ठेकेदारद्वारा फेरि डेढ वर्ष म्याद थप्न

काठमाडाैं, वैशाख २५ महेन्द्र राजमार्गअन्तर्गत बुटवल– नारायणगढ सडक विस्तारमा २६ प्रतिशत मात्रै काम सम्पन्न गरेको चिनियाँ ठेकेदारले फेरि डेढ वर्ष म्याद थप्न माग गरेको छ । ठेक्का पाएको चिनियाँ ठेकेदार

चीनले कमसल बनाएपछि भत्काउन थालियो कलंकी-कोटेश्वर सडक

काठमाडाैं, वैशाख २५चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको चक्रपथअन्तर्गतको कलंकी-कोटेश्वर सडकखण्ड भत्काउन थालिएको छ। निर्माण सम्पन्न भएको ४ वर्षमै बेसमेन्ट बिग्रिएपछि भत्काएर फेरि बनाउन लागिएको हो। सडक विभागका अनुसार कलंकी-बल्खु

भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवा विमानस्थलमै अवतरण

भैरहवा, वैशाख २५ भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि पुन: भैरहवा नै फर्काइएको छ । जहाजमा समस्या देखिएपछि भैरहवा नै फर्काएर अवतरण गरिएको हो । सोमबार बिहान

नक्कली भुटानी शरणार्थी प्रकरण : संसदमा जुहारी

काठमाडौं, वैशाख २५नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको विषयले प्रतिनिधिसभा बैठकमा समेत प्रवेश पाएको छ । सो प्रकरणलाई लिएर सत्तारूढ दल र विपक्षी दलबीच संसद्मा जुहारी सुरु भएको