DeshkoNews

गगन थापाले भने : सरकारले शक्तिको दुरुपयोग गर्यो

काठमाडौँ, पुस २५ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित गरेर शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।

मोरङको बुढीगंगा गाउँपालिकाले व्यवसाय कर घटायो

मोरङ, पुस २५ बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजश्व

माग पुरा नभए डा. गोविन्द केसी आजदेखी अनसन बस्ने

इलाम, पुस २५ आजसम्ममा माग पूरा नभए १६ औँ सत्याग्रह बस्ने चेतावनी दिँदै डा. गोविन्द केसी दोस्रो पटक इलाम आइपुग्नु भएको छ । डा. केसीको माग सरकारले सम्बोधन नगरे आज

नेपाल र जापानबीच आज के-के मा हुँदैछ सम्झौता ?

काठमाडौँ, पुस २५ नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा आज दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई राजनीतिकरण नगर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, पुस २४ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई राजनीतिकरण नगर्न सचेत गराउनु भएको छ । प्रधानमन्त्री ओलीले राजनीतिकरणकै कारण कतिपय संस्थाहरू धरासायी भएको उल्लेख गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई

राजविराजबाट पनि बुद्ध एयरले उडान सेवा सुरु गर्ने

सप्तरी, पुस २४ बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलबाट उडान सेवा सुरु गर्न तत्परता देखाएको छ । बुद्ध एयरले राजविराज विमानस्थललाई नेपालमै पूर्वकालदेखि नै चर्चित, ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको

देउवाको नेतृत्वमा छाँया सरकार बनाउँदै काँग्रेस

काठमाडौँ, पुस २५ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोली बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेको छ । कांग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको

पथरीशनिश्चरे ६ मा बिद्यार्थीलाई स्विटर वितरण

पथरीशनिश्चरे, पुस २४ नीजि तथा आवासिय विद्यालय संगठन प्याब्सन नगर समितिले मोरङको पथरीशनिश्चरे – ६ स्थित दलित वालवालिका वाहुल्य रहेको सामुदायिक विद्यालयका विद्यार्थीका लागि स्विटर वितरण गरेको छ । २९

मोरङमा छिमेकीको मलामी जाँदा अदालतमा १५ हजार धरौटी बझाउनुपर्यो

विराटनगर, पुस २४ छिमेकीको मृत्युमा मलामी गएका मोरङको एक गाउँका १२ जनाले भने मलामी गएकै कारण अदालतमा १५ हजार धरौटी बुझाउनु परेको छ । मोरङको धनपालथान ७ की ८० बर्षीया

सूनको मूल्य बढ्यो, हेर्नुहोस् आजको मूल्य

काठमाण्डौँ, पुस २४ आज सुनको मूल्य तोलाको १ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलाको ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले