सूनको मूल्य बढ्यो, हेर्नुहोस् आजको मूल्य



काठमाण्डौँ, पुस २४

आज सुनको मूल्य तोलाको १ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलाको ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News