APP haru

प्रहरीलाई पनि प्रविधियुक्त बनाउनुपर्छ : आइजीपी खनाल

रौतहट : प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले सूचना प्रविधिको अभावमा अपराध नियन्त्रण गर्न प्रहरीलाई गाह्रो भएको बताएका छन् । आज रौतहटको गौरमा सीसी क्यामेराको उद्घाटन गर्दै महानिरीक्षक खनालले अनुसन्धान गर्ने,

म्यानपावर व्यवसायी तामाङविरुद्ध करोडौँ कर छलीको मुद्दा

काठमाडौं : राजधानीको महाराजगञ्जस्थित स्काई ओभरसिजका सर्भिसेज प्रा.लि.का संचालक बलबहादुर तामाङविरुद्ध झण्डै २० करोड रुपैयाँ कर छली गरेको आरोपमा मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान विभागले तामाङविरुद्ध १९ करोड़

सरकारले कृषि उद्यम गर्न ३. ३ प्रतिशत व्याजमै पाइन्छ ऋण, कसरी लिने ?

सरकारले कृषि उद्यम गर्नका लागि सहुलियत व्याजमा ऋण उपलव्ध गराउँदै आएको छ। तर यस्तो ऋण लिनेको संख्या भने अत्यन्तै न्यून छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म ९ हजार ७४९

विद्यालयमा टिक्दैनन् मुसहर किशोरी

बर्दिवास, २० पुस (रासस) : “मुसहर बस्तीकी चेलीमा यिनले चाहिँ पढ्ने भइन् है भन्ने लागेको थियो, तर चट्टै आउन छाडिन्” महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीको मुसहरी टोलकी रिङ्कु सादाबारे

भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माणको बाटो खुल्ला

काठमाडौं, पुस २० राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ । यससँगै भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा

समायोजनले कुनै पनि कर्मचारीको वृत्तिविकास रोकिँदैन : मन्त्री पण्डित

काठमाडौं, पुस २० सरकारले कुनै पनि राष्ट्र सेवकको वृत्ति विकासलाई नरोक्ने गरी कर्मचारी समायोजन अध्यादेश विधेयक, २०७५ ल्याएको स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

बलात्कारका आराेपी बम्जनकाे आश्रममा प्रहरी छापा, प्रचण्डसँगकाे गुहारले काम गरेन

काठमाडौँ । तपस्वीका रुपमा चर्चामा आएका बलात्कार र अपहरणका आराेपी रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार

कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढिसकेको छ: प्रधानमन्त्री ओली

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताउनुभएको छ । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत्

‘विकास निर्माणमा सम्बन्धित पक्षबीच समन्वय आवश्यक’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणमा सबै सरकारी निकायबीच समन्वय आवश्यक भएकाे बताउनुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले शुक्रबार बिहान आफ्नो निर्वाचन

झापामा एकल पुरुषलाई मासिक भत्ता, टोलटोलमा पोल

चन्द्रकला भण्डारी \ भद्रपुर, पुस २० झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक