Deshkonews

कोभिड–१९ नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप

काठमाडौं, जेठ २७ प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेका छन् । बैठकमा सभामुख अग्निप्रसाद

सुन्दरी खेलाडी अन्नाः जसको खेल र रुपले सबैलाई लोभ्यायो

न्यूयोर्क, जेठ २७ (रोयटर्स) अन्ना कोर्निकोभाको खेलको चर्चा कम हुन्छ, बरू बढी चर्चा उनको रुपकै हुन्छ । तर विश्व टेनिसमा उनको प्रभाव कति धेरै छ भने त्यसको छेउछाउ राम्रो खेल्ने खेलाडी

किन बार्सिलोना फर्कन चाहन्छन् नेयमार ?

काठमाडौं, जेठ २७ कुनैबेला स्पेनिस महारथी बार्सिलोनामा रहेका ब्राजिली स्टार नेयमार कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । तर, जब उनी पिएसजी गए, उनी बार्सिलोना फर्कन आतुर रहेको

लकडाउनले खानेपानी आयोजनाको काम प्रभावित

खोटाङ, जेठ २६ विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीले खोटाङको हलेसीमा सञ्चालित बृहत् पम्पिङ खानेपानी आयोजनाको काम प्रभावित भएको छ । दूधकोशीको पानी लिफ्टिङ प्रविधिबाट

कोरोना नेगेटिभ देखिएपछि घर पठाइउका व्यक्तिको मृत्यु

जनकपुर, जेठ २६ कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर गएको एक दिन नबित्दै महोत्तरीमा एक व्यक्तिको मृत्यु भएको छ । शनिबार क्वारेन्टाइनबाट गौशाला नगरपालिका १० बटौलास्थित घर गएका उनको आइतबार राति

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण

अर्घाखाँची, जेठ २६ अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना

बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा हुलाकी सडक सम्पन्न

राँझा, जेठ २६ बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा शुरु भएको दुईदशक बढी समयपछि निर्माण सम्पन्न भएको छ । करीब २३ वर्ष अघिदेखि सडक निर्माण शुरु भए पनि पटकपटकको अवरोध र

प्रदेशसभामा लकडाउन खोल्न माग

विराटनगर, जेठ २६ कोरोना त्रासका कारण लगातार जारी लकडाउन खोल्नुपर्ने आवाज प्रदेश १ को संसद्मा आवाज उठेको छ । सत्तारुढ नेकपाकै सांसदले लकडाउन तत्काल अन्त्य गरेर बढ्दो भोकको उपचारमा लाग्न

नेपाली क्रिकेटका यी पाँच दुर्लभ रेकर्ड

काठमाडौँ , जेठ २६ सन् १९९६ मा एसीसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला अघि बढाएको नेपाली क्रिकेट टोलीले हालसम्म टी–२० विश्पकप हुँदै वान डे मान्यतासम्म आइपुगेको छ । खेलाडीको दिन–रातको

कोरोना कहरः छ दिनमा रिपोर्ट, दुई दिनमा अस्पताल

वागलुङ, जेठ २५ गत बिहीबार कोरोना पुष्टि भएका निसीखोला गाउँपालिकाका तीन सङ्क्रमितले अस्पताल आउन दुई दिन कुर्नुप¥यो । गाउँपालिकामा एम्बुलेन्स थिएन । अरू सवारी साधनले सङ्क्रमित बोक्न मानेनन् । शुक्रबार