Deshkonews

कोरोनाबाट थप एक नेपालीको मृत्यु

काठमाडौं, जेठ २४ कोरोना भाइरस कोभिड १९० को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका(३ का ५८ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

आगलागीबाट रु १८ लाख क्षति

खाँदबारी, जेठ २४ सङ्खुवासभाको चिचिला गाउँपालिकामा आगलागी हुँदा रु १८ लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट चिचिला–४ का कर्णकुमार गुरुङको घर जलेर नष्ट भएको चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्व शेर्पाले

स्पिनका यी १० जादुगर बलर

काठमाडौं, जेठ २४ एजेन्सी क्रिकेटमा स्पिन बलको महत्वबारे हरेक क्रिकेटप्रेमी जानकार छन् । नहुन् पनि किन ? विश्व क्रिकेट इतिहासमा सर्वाधिक विकेट लिने कीर्तिमान नै स्पिन बलरको नाममा छ ।

खर्बपति बने रोनाल्डो

काठमाडौं, जेठ २४ एजेन्सी आधुनिक फुटबलका हस्ती पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर एक बिलियन डलर अर्थात १ खर्ब २१ अर्ब नेपाली रुपैयाँ माथि आर्जन गर्ने

क्वारेन्टिनमै गयो वृद्धको ज्यान

जुम्ला, जेठ २३ क्वारेन्टिनहरु पूर्वाधारयुक्त नभएको गुनासो उच्च भएका बेला जुम्लामा क्वारेन्टिनमा बसेको एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार

सुरक्षित वातावरण, सुरक्षित जीवन (सन्दर्भः विश्व वातावरण दिवस)

काठमाडौं, जेठ २३ भौतिक विकासको नाममा जसरी मानिसले प्रकृतिको अस्तित्वलाई अस्वीकार गरी अन्धाधुन्ध दोहन ग¥यो, आज त्यसैको परिणाम कोरोना नामक अदृश्य सुक्ष्म जीवाणु भाइरसको सङ्क्रमणबाट भयभित रहेको छ । यस

आरडिटी किटको भर पर्दा गयो ज्यान

सुर्खेत जेठ २३ कोरोना परीक्षणमा आरडिटी किटको भर पर्दा एक जनाको ज्यान गएको छ । रोजगारीका लागि भारत पुगेका सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवक ७ जेठमा स्वदेश फर्किए

प्रदेश नं १ बाट ३० सङ्क्रमित घर फिर्ता

विराटनगर, जेठ २३ प्रदेश नं १ बाट ३० जना कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौं, जेठ २३ छ जनाको ज्यान जाने गरी रुकुम९पश्चिम९को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले

विदेशबाट नेपाली ल्याउन शुरु, म्यान्माबाट २६ जना आइपुगे

काठमाडौँ, जेठ २३ सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको