Deshkomedia

प्रहरी जवानलाई यातना दिएको घटना छानबिन गर्न समिति गठन

सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हातखुट्टा बाँधेर यातना दिइएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको छ । मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव

झापा गाउँपालिका तत्कालिन अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असार २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको झापा गाउँपालिकाका तत्कालित अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकाको लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोक देखि सिमलबाडीसम्मको ७

पूर्वराजा शाह सपरिवार थाइल्याण्ड जाँदै

काठमाडौं, असार २७ । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार थाइल्याण्ड जाने भएका छन् । पूर्वराजा शाह कम्तीमा तीन साता बैंकमामा रहने बताइएको छ । उनको यो भ्रमणलाई पारिवारिक भनिएको छ ।

आज दोहोरो अंकले बढ्यो नेप्से, कस्तो रह्यो कारोबार ?

काठमाडौं, असार २७ । साताको कारोबारको चौथो दिन आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से २५.३१ अंकले बढेर दुई हजार ९७ दशमलब ५५ विन्दुमा

राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि गरिँदै

काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगिएको छ। उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको छ। प्रधानमन्त्री पत्नी सीतालाई अन्तिम श्रद्धाञ्जली दिन

टिभी होस्ट विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध उजुरी

काठमाडौं, असार २७ । फिल्म निर्देशक राजु गिरीले टेलिभिजन कार्यक्रमका होस्टहरु विशाल भण्डारी र विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी

उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण, अमेरिका आक्रोशित

एजेन्सी। उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो ।

ट्राफिक प्रहरीलाई हातपात गर्ने पक्राउ

सुर्खेत, असार २७ । वीरेन्द्रनगर नगरपालिका–७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ट्राफिक प्रहरीमाथि हातपात गर्ने सोही ठाउँ बस्ने

सीता दाहालको निधनमा नरेन्द्र मोदीद्वारा दु:ख व्यक्त

काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । बुधबार ट्वीटरमार्फत उनले सीता दाहालको निधन भएको खबरले मर्माहत

विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाडौं, असार २७ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अबैध अमेरिकी डलरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ९०