DeshKo News

आमाको चिता सल्किदा …

मलाई आकाश झरेर थिचे जतिकै भो धर्ति कामेर धाजा धाजा भएर चिरिएको आभाष भो ढोका थुनेर मर्न खोजे तर मर्न सकिन रुदारुदा थाकेर त्यही निदाउन पुगेछु । झुयाल्स ब्युजिन पुगे

गोगने गाविस पूर्ण खोपयुक्त

भोजपुर, चैत्र २२ यहाँको गोगने गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गरिएको छ । गाविस सचिव लेखराज तिम्सिनाको अध्यक्षता र स्थानीय विकास अधिकारी भानुभत्त न्यौपानेको प्रमुख आतिथ्यमा गाविसलाई पुर्ण खोप

अहिले कार्ययोजना बनाउने समय हो

बैशाखमा पनि नयाँ भर्ना, पाठ्यपुस्तक वितरण आदि इत्यादिको बाहनामा निकै दिन पठन–पाठन शुरुवात नगर्ने परिपाटी भएकाले पनि यस अवधिलाई कतिपय शिक्षकहरुले “यो नै शिक्षकहरुको भ्रष्टचार हो ।” भनेर समेत परिभाषित

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल चैत २२ गते। सोमबार। इश्वी सन् २०१६ अप्रिल ४ तारिख। नेपाल संवत् ११३६ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वादशी, २३:५३ बजेउप्रान्त त्रयोदशी। तपाइकाे अाजकाे राशिफल हेर्नहाेस्

वेष्टइण्डिज बन्याे टी-२० विश्वकप क्रिकेटकाे विश्व विजेता

अन्तिम ओभरमा लगातार चार छक्का हान्दै कार्लोस ब्रेथवेटले वेष्टइण्डिजलाई टी-२० विश्वकप क्रिकेटको उपाधि दिलाएका छन् । इंग्ल्याण्डले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो

अादिवासी जनजाति महासंघमा चक्रप्रसाद राई

भाेजपुर, चैत्र २१ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद भोजपुरको तेस्रो जिल्ला अधिवेशनले पुन: चक्रप्रसाद राईकाे अध्यक्षतामा नँया कार्य समिति सर्वसम्मत चयन गरेकाे छ ।  परिषदकाे उपाध्यक्षमा जगतवहादुर तामाङ, सचिव

प्रीयशी म कस्तो गएको थिए युद्धमा त्यस्तै फर्किएको छु

राजन समीप भाेजपुर, चैत्र २१ शनिबार भोजपुर जिविसकाे सामुदायिक भवनमा लामाे समयपछि साहित्यकार तथा साहित्यप्रेमीहरुको ठुलाे उपस्थिति थियाे । साहित्यिक कार्यक्रमहरुमा २०६७ सालमा नेपाल गजल प्रतिष्ठानले आयोजना गरेको पुर्वाञ्चल गजल महोत्सम पछि

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७२ साल चैत २१ गते। आइतबार। इश्वी सन् २०१६ अप्रिल ३ तारिख। नेपाल संवत् ११३६ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– एकादशी, २५:३२ बजेउप्रान्त द्वादशी। तपाइकाे अाजकाे राशिफल हेर्नहाेस्

१६४ इन्सपेक्टरको सरुवा, काे कहाँ पुगे हेर्नुहाेस्

काठमाडाैं, चैत्र २० नेपाल प्रहरीका १६४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले एकैपटक उनीहरुको सरुवा गरेको प्रहरी प्रवक्ता डीआईजी माधव

शव फेला

खाेटाङ, चैत्र २० वर्षाको पानीले भिजेको अवस्थामा खोटाङमा एक व्यक्तिको शव फेला परेको छ। दिक्तेल नगरपालिका–७ बाम्राङका ४९ वर्षीय नीरबहादुर पाण्डेको शव शुक्रवार साँझ फेला परेको हो। बुधबार बेलुका घरैबाट हराएका