१६४ इन्सपेक्टरको सरुवा, काे कहाँ पुगे हेर्नुहाेस्


 


काठमाडाैं, चैत्र २०

नेपाल प्रहरीका १६४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले एकैपटक उनीहरुको सरुवा गरेको प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले जानकारी दिए । चैतबाट लागू हुने गरी इन्स्पेक्टरहरुको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काे कहाँ पुगे यहाँ क्लिक गर्नुहाेस्

प्रकाशित मिति: २० चैत्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्