Deshkomedia

प्रेस लेखिएको गाडीमा अवैध सामान, भारतीयसहित दुईजना पक्राउ

ललितपुर, जेठ २३ । ललितपुरबाट प्रेस लेखिएको गाडीबाट अबैध सामान बरामद गरिएको छ । ललितपुर २६ चिवाहलमा सुरक्षा चेकजाचको क्रममा २० लाख बराबरको खैनी, गुट्खा लगायतका सामान प्रहरीले बरामद गरेको

प्रधानमन्त्री प्रचण्ड सुर्खेतमा, खप्तड जाँदै

सुर्खेत, जेठ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत पुगेका छन्। उनी प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जानका लागि सुर्खेत पुगेका हुन् । रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छोटो भेटघाट गरी उनी

मेला हेरेर फर्कंने क्रममा भिरबाट लडेर मृत्यु

सिमकोट, जेठ २३ । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट

फेरि बढ्यो समीक्षाको व्यस्तता, एकैदिन गरिन् सातवटा गीत रेकर्ड

काठमाडौं, जेठ २३ । गायिका समीक्षा अधिकारीको व्यस्तता फेरि बढेको छ । बिचमा विविध कारण सांगीतिक क्षेत्रबाट केही टाढा रहेकी गायिका अधिकारीको व्यस्तता पछिल्लो समय बढेको हो । उनले हिजो

बलात्कार आरोपमा काठमाडौंबाट एक पुरुष पक्राउ

काठमाडौं– बलात्कार आरोपमा काठमाडौंबाट एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढीका ३५ वर्षीय पुरुष रहेका छन्। एक २२ वर्षीया महिलालाई जबरजस्ती करणी

राष्ट्रिय सभाको बैठक भोलिका लागि सारियो

काठमाडौं, जेठ २३ । राष्ट्रिय सभाको बैठक एक दिन पछि सारिएको छ । आज बिहान ११ः११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधबार बस्ने गरी सारिएको संघीय संसदका महासचिव डां.

सुनको मूल्य ९ सय रुपैयाँले बढ्यो, कति पुग्यो बजार भाउ ?

काठमाडौं, जेठ २३ । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । सुन आज तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको छ

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेको आरोप, मुद्दा दायर

काठमाडौं, जेठ २२ । यशोदा फुड्स प्रालीद्वारा उत्पादित करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने गरी उपभोक्तालाई झुक्याउने काम गरेको आरोप लागेको छ । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड

भीरबाट लडेर एक युवकको मृत्यु

बैतडी, जेठ २२ । बैतडीको मेलौलीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–५ स्थित अर्जुन अदल्ले भीरबाट खसेर पञ्चेश्वर गाउँपालिका–५ का शङ्करदत्त कलौनीका १९ वर्षीय छोरा

रक्सीको नशामा आफ्नै घरमा आगो लगाउने पक्राउ

धनगढी, जेठ २२ । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पुर्‍याउँछन् भन्ने कुरा धनगढीमा भएको एक घटनाले चरितार्थ गरेको छ । मदकपदार्थ सेवन गरेर नशामा लिप्त भएका धनगढी