Deshkomedia

दाङमा वृद्धालाई कुटपिट गरी लुटपाट, दोषी पत्ता लगाउन कुकुर परिचालन

दाङ, जेठ ११ । दाङमा अज्ञात व्यक्तिले एक वृद्धालाई कुटपिट गरेर छुटपाट गरेको छ । अज्ञात व्यक्तिले हितयार प्रहार गर्दा घोराही उपमहानगरपालिका–१३ सेवार बासबोटस्थित ६२ वर्षीया राखीमाया रोका घाइते भएकी

छोराछोरीसंग सुतिरहेकी महिला बलात्कृत, एक जना पक्राउ

काठमाडौं, जेठ ११ । प्रहरी वृत सातदोवाटोले बलात्कार आरोपमा काठमाडौंको तार्केश्वर नगरपालिका–५ स्थित गोलढुंगाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भएर गोलढुंगा बस्ने

सुनको मूल्य घट्यो

काठमाडौं, जेठ ११ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा झरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ प्रदान

काठमाडौं, जेठ १० । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही एक लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले खेलाडीको योगदानको उच्च सम्मान तथा उत्प्रेरणा प्रदान

नक्कली भुटानी शरणार्थी प्रकरण : आईजीपीको नाम मुछिएपछि प्रहरीले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं, जेठ १० । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमा नाम मुछिएपछि नेपाल प्रहरीले विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेको छ । बुधबार नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता

ढाकाकुमारको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद पद गुमाएका ढाकाकुमार श्रेष्ठले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन । अन्तरिम आदेश नहुँदा नयाँ रास्वपालाई सांसद निर्वाचित गर्ने

देउवा, ओलीदेखि आरजु र मञ्जुसम्मलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेस नेतृ आरजु राणालगायतलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रालयका उजुरी

नक्कली भुटानी शरणार्थी प्रकरण : काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं, जेठ १० । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ । बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । जसअनुसार अभियुक्तहरुविरुद्ध ठगी,

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १० । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधवार देशभर ८५४ जनाको नमुना परीक्षण गर्दा

रवि लामिछानेको मुद्दामा सुनुवाइ मिति तोकियो

काठमाडौं, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमा १७ गते सुनुवाई हुने भएको छ । लामिछानेको सांसद पद खारेज हुनुपर्ने माग गर्दै युवराज पौडेल सफलले सर्वोच्चमा रिट