Deshkomedia

प्रमुख तीन दलका शीर्ष नेताको भेटवार्ता अझै जारी, अन्य नेता पनि थपिए

काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री निवास बालुवाटामा बसिरहेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक अझै जारी छ । संसद सञ्चलान, बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा प्रमुख

पूर्वगृहमन्त्री ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति जारी

काठमाडौं, वैशाख ३१ । जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ गर्न अनुमति जारी गरेको छ । प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको प्रहरी स्रोतले जनाएको

पराजय भोगेपछि कर्नाटकका मुख्यमन्त्री बसवराजले दिए राजीनामा

एजेन्सी । कर्नाटक विधानसभा चुनावमा पराजित भएपछि राज्यका मुख्यमन्त्री तथा भाजपा नेता बसवराज बोम्मईले राजीनामा दिएका छन् । उनले बेंगलुरुमा राज्यपाल थावर चन्द गहलोतलाई शनिबार राति राजीनामा बुझाएका हुन् ।

जेठ १ देखि अबैध मोबाइल प्रतिबन्ध गर्न एमडीएमएस प्रणाली लागू हुने

काठमाडौं, वैशाख ३१ । नेपाल टेलिकमले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भोलि (जेठ १ गते) देखि पूर्णरुपमा लागू गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा मोबाइल सेटहरूको प्रयोग

नेविसंघले नै गर्यो खाँणलाई निलम्बन गर्न माग गर्दै प्रदर्शन

काठमाडौं, वैशाख ३१ । नेविसंघका कार्यकर्ताहरुले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसबाट निलम्बन गर्न माग गर्दै प्रदर्शन गरेका छन् । नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले प्रदर्शन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका

बगरमा तरभुजा खेती गरेर जीविकोपर्जन

महेन्द्रनगर, वैशाख ३१ । महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स–साना छाप्रा। अघिल्तिर भरिभराउ तरभुजा। किनमेल गर्नेको त्यस्तै भीडभाड। झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ। शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको

धनगढीको एक खाद्य गोदाममा आगलागी

धनगढी, वैशाख ३१ । कैलालीको धनगढीस्थित एक खाद्य गोदाममा आगलागी भएको छ । शनिबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीस्थित कृष्णदत्त पाण्डेले सञ्चालन गरेको पिपि ट्रेडर्सको गोदाममा आगलागी भएको

खाँणले मानव तस्कर गिरोहका नाइकेहरूलाई भेटेको स्विकारे

काठमाडौं, वैशाख ३१ । पूर्व गृहमन्त्री बालकृष्ण खाणले मानव बेचबिखन गिरोहसँग भेटेको स्वीकार गरेका छन्। गिरोहका नाइकेहरूसँग भेटेको खाणले प्रहरीसँग स्विकारेका हुन् । बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार गिरोहको

‘मोखा’ चक्रवातले धनजनको क्षति, रोहिङ्ग्या शरणार्थीको विजोग

काठमाडौं, वैशाख ३१ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत बङ्गलादेश र म्यानमारमा ठूलो जनधनको क्षति भएको छ । पछिल्लो समय यसको प्रभाव झनै बढ्दो स्थितिमा देखिएको

सुनको मूल्य कति छ आज ?

काठमाडौं, वैशाख ३१ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । सुन आज पनि प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन शुक्रबार पनि