Deshkomedia

गोरखामा जीप दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं, जेठ १ । गोरखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट गोरखाका लागि छुटेको बा ०१–०२५ च ६२०४ नम्बरको जीप गण्डकी गाउँपालिका ६, घौचुरको कच्ची सडकमा

सुनको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौं, जेठ १ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज (सोमबार) तोलामा दुई सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको छ । सन

फरार टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ

काठमाडौं, वैशाख ३१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी

थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख ३१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८४४ नमुना मध्‍ये २२३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना

बालकृष्ण खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, वैशाख ३१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणसहितका व्यक्तिहरुलाई थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको

चोरीको आरोपमा चार नेपाली भारतमा पक्राउ

हरियाणा । चोरीको आरोपमा चार जना नेपाली भारतको हरियाणामा पक्राउ परेका छन् । सन् २०२१ मा हरियाणाको पञ्चकुलाको मन्सा देवी कम्प्लेक्समा भएको चोरीको आरोपमा भारतीय प्रहरीले चार जना नेपालीलाई पक्राउ

चितुवाको आक्रमणबाट तीनजना घाइते

धरान, वैशाख ३१ । धनकुटामा चितुवाको आक्रमणबाट तीनजना घाइते भएका छन् । जिल्लाको चौविसे गाउँपालिका–५ बोधेस्थित जङ्गलमा चितुवाको आक्रामणमा परी तीनजना घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय राजारानीका अनुसार

सबै भ्रष्टाचारका फाइल खोल्न माग राख्दै विराटनगरमा अर्धनग्न प्रदर्शन

विराटनगर, वैशाख ३१ । विराटनगरमा भ्रष्टाचारका काण्डहरूको फाइल खोल्न माग गर्दै सामाजिक अभियन्ताहरूले अर्धनग्न भएर प्रदर्शन गरेका छन् । २०४६ सालयता सार्वजनिक भएका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोल्न माग गर्दै

देशकै उत्कृष्ट बन्यो जिल्ला अस्पताल बैतडी

काठमाडौं, वैशाख ३१ । जिल्ला अस्पताल बैतडी देशकै उत्कृष्ट अस्पताल बनेको छ। स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्याङ्कन गर्दा ९५ प्रतिशत अङ्कसहित देशकै उत्कृष्ट अस्पताल बनेको

२६ औँ पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति बने पासाङ, कामिरिता अर्को रेकर्ड राख्दै

काठमाडौं, वैशाख ३१ । पासाङ दावा शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथाको २६ औँ पटक सफलतापूर्वक आरोहण गर्ने दोस्रो व्यक्ति बनेका छन् । ४६ वर्षीय शेर्पाले कामिरिता शेर्पाको कीर्तिमान बराबरी गरेको